शहीदको सपनालाई विपनामा रूपान्तरण गर्ने सङ्कल्प लिन देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका लागि शहीदको सपनालाई विपनामा रूपान्तरण गर्ने सङ्कल्पका लागि आहन गरेका छन् । आज (सोमबार) शहीद दिवसका … पूरा पढ्नुहोस् »

हाम्रो जिम्मेवारीमा पाएको गृह मन्त्रालय, निर्णय गर्ने अधिकार पनि हाम्रो पार्टीलाई छ : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले रवि लामिछानेलाई पुनः सभापतिमा नियुक्त गरेको छ । पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले लामिछाने पुनः सभापति बनेको बताए … पूरा पढ्नुहोस् »

राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा थापा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापालाई भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाका महासचिव … पूरा पढ्नुहोस् »

सनराइज बैंकको तीन स्थानमा शाखारहित बैंकिङ सेवा

काठमाडौं । सनराइज बैंक लिमिटेडले थप तीन स्थानमा आफ्नो शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । रुपन्देहीको गैडहवा गाउँपालिका–३ लौन्डिहवा, कैलालीको लम्कीचुहा नगरपालिका–६ स्थित गुलरा र नवलपरासी बर्दघाट सुस्ता पूर्वको … पूरा पढ्नुहोस् »

रामेश्वर खनालले सरिता शर्मासँग गरे दोस्रो विवाह

काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर खनालले सरिता शर्मा पोखरेलसँग दोस्रो विवाह गरेका छन् । चार वर्षअघि श्रीमती सुचित्रा खनालको निधनसँगै खनाल एकल भएका थिए । खनालको एक्ली छोरी छिन् । … पूरा पढ्नुहोस् »

रिद्धि सिद्धि सिमेन्टद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाण्डौं । रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरको भीमफेदी गाउँपालिका झलकनेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । भीमफेदी गाउँपालिकाको समन्वयमा रिद्धि सिद्धि सिमेन्टद्वारा आयोजित सो कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकद्वारा उदयपुरका विद्यार्थीलाई स्वेटर वितरण

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लास्थित सिद्धवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोको न्यानो स्वेटर हस्तान्तरण गरेको हो । सिद्धवती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अति निम्न … पूरा पढ्नुहोस् »

कांग्रेसमा अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म

काठमाडौं । नेपाली कांग्रेसले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको छ । पार्टीका स्थानीय … पूरा पढ्नुहोस् »

रवि लामिछानेलाई मन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्रीलाई दबाब

काठमाडौं । पुनः नागरिकता प्राप्ति गरेसँगै एमाले अध्यक्ष केपी ओलीले रवि लामिछानेलाई मन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिन थालेका छन् । बिहीबार मध्यरातिसम्म बालकोटमा भएको गोप्य मिटिङको … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरपालिकाे डोजर आतंकविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन भएको छ । माइतीघरमा काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् । … पूरा पढ्नुहोस् »