रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले रुद्रमती किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान थालेको छ । प्राधिकरणमा रुद्रमती किनारका धेरै सार्वजनिक जग्गा मिचिएको गुनासो आउन थालेपछि यो अभियान थालिएको हो … पूरा पढ्नुहोस् »

सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय पुग्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय कायम भएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार नौ सयमा कारोबार … पूरा पढ्नुहोस् »

ओली र प्रचण्डको प्रहार छल्न माधव र उपेन्द्र सहकार्यतिर

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित नतिजापछि एकीकृत समाजवादी र जनता समाजवादी पार्टी आन्तरिक समस्यामा परेका छन् । आशातीत सफलता नपाएपछि अहिले यी दुवै दल एमाले अध्यक्ष केपी ओली र माओवादी … पूरा पढ्नुहोस् »

न्यूनतम् साझा कार्यक्रम बनाउन गठित कार्यदलले बनाउन सकेन मस्यौदा

काठमाडौं । सरकारको न्यूनतम् साझा कार्यक्रम बनाउन गठित कार्यदलले अझै मस्यौदा बनाउन सकेको छैन । सत्ता गठबन्धन दलको गत बिहीबार बसेको उच्चस्तरीय बैठकले पाँच दिनको समय तोकेर उपप्रधानमन्त्री तथा अर्थमन्त्री … पूरा पढ्नुहोस् »

विभाग गठनको प्रस्ताव ल्याउन देउवालाई महामन्त्री थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न केन्द्रीय समितिको बैठकमा विभाग गठनको प्रस्ताव ल्याउन सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । विभाग तथा भ्रातृ संस्थाहरु गठन नहुँदा पार्टीलाई परिचालन … पूरा पढ्नुहोस् »

माधव नेपालले के प्रचण्डलाई विश्वासको मत देलान ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन सकारात्मक भएका छन् । प्रधानमन्त्री प्रचण्डले यहीँ पुस २६ गते विश्वासको मत लिँदैछन् । बुधबार प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

आइएमई इलेक्ट्रिकको नयाँ डिलर गरिमा अटोकोे कुलमानले गरे उद्घाटन

काठमाडौँ । आइएमई इलेक्ट्रिक प्रा.लिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ ।उक्त डिलरको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङका साथै आइएमई … पूरा पढ्नुहोस् »

रसुवागढी नाकाबाट ३०० चिनियाँ सवारी साधन भित्रिए

रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली व्यवसायीमार्फत चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले तीन सय पाँचवटा सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको … पूरा पढ्नुहोस् »

अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग नेपाल मर्चेण्ट बैंकर्स संघद्वारा भेटवार्ता

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डबाट मर्चेण्ट बैंकर, डिपोजिटरी, योजना व्यवस्थापक तथा विशिष्टिकृत लगानी व्यवस्थापन गर्न इजाजतपत्र प्राप्त संस्थाहरुको हकहित तथा नेपालको पूँजीबजारको बिकास र संवद्र्घनका लागी कटिबद्ध रही सकृय रुपमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले निर्देशन दिएको ४ घण्टामै गभर्नर अधिकारी एक्सनमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि गभर्नर महाप्रसाद अधिकारी चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्न तयार भएका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान अर्थमन्त्री विष्णु पौडेल र गभर्नर अधिकारीलाई … पूरा पढ्नुहोस् »