असरवादीहरू सत्ताका लागि मिले : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसले अहिले बनेको सत्ता गठबन्धन असरवादीहरुको भएको आरोप लगाएकाे छ । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत् प्रवक्ता प्रकाशशरण महतले पदीय चाहनाबाट उन्मुख भएको बताए । उनले … पूरा पढ्नुहोस् »

क्यानले भन्यो- म्याच फिक्सिङको भ्रम फैलाइयो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी-२० लिगमा म्याच फिक्सिङ भएको भन्ने भ्रामक मिथ्या फैलाइएको जनाएको छ । केहीदिन यता म्याच फिक्सिङ भएको भन्ने विभिन्न मिडियामा समाचार आएपछि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँग राजदूतको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले आज शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उनिहरुबीच आपसी हितका विविध विषयमा … पूरा पढ्नुहोस् »

पढ्न उत्साहित हुँदैछन् दलित बालबालिका

लहान । बिहान सबेरै उठ्नु, ०७ देखि ०९ बजेसम्म हुने ‘ट्युसन क्लास’ भ्याउनु, फेरि १० नबज्दै विद्यालय पुग्नु । सिरहाको इँटाटारस्थित तेनुवापटी आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा राधनाकुमारी … पूरा पढ्नुहोस् »

प्रभु बैंक र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडले सदर चिडियाखानामा रहेका दुई वटा रातो हाब्रे रेड पाण्डालाई एक वर्षसम्मका लागि आहारा उपलब्ध गराउने भएको छ ।रेड पाण्डालाई आहारा उपलब्ध गराउने विषयमा प्रभु बैंक … पूरा पढ्नुहोस् »

स्वतन्त्र सांसद् मगर माओवादीमा प्रवेश

काठमाडौं । रोल्पा १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन मगर माओवादी केन्द्रमै फर्किएका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा … पूरा पढ्नुहोस् »

हात्ती गाउँ प्रवेश गर्न थालेपछि त्रास

काठमाडौँ । त्रियुगा नगरपालिका क्षेत्रको वडा नं १ जोगिदह र २ को खैजनपुर क्षेत्रमा रातिको समयमा हात्तीको बथान गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित भएका छन् । खैजनपुर र … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ गते

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार पुस २५ गते सोमबार गर्ने गरी मिति तय भएको छ । यस्तै, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रार कार्यालय … पूरा पढ्नुहोस् »

अब नवलपुरबाट चितवन निकुञ्जमा जङ्गल सफारी

काठमाडौँ । पर्यटनको प्रचुर सम्भावना रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ‘ट्र्याक’ खोलिने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट जान मिल्ने गरी पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जभित्र … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक यही पुस २८ गते

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २८ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको … पूरा पढ्नुहोस् »