तरुण दलको कार्यसमिति विस्तारबारे देउवासँग अध्यक्ष गुरुङको छलफल

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले केन्द्रीय कार्यसमिति विस्तार गर्ने सन्दर्भमा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । देउवा निवास धुम्बाराहीमा भएको छलफलमा तरुण दललाई विस्तार गरेर … पूरा पढ्नुहोस् »

आइएमई पेबाट आई.एम.ई लाइफको बीमा प्रिमियम भुक्तानी क्यासब्याक

काठमाडौँ । आइएमई पे र आई. एम. ई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता भएको छ । सम्झौता अनुसार आई.एम.ई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम सरकार गठनका लागि प्रदेश प्रमुखले गरे आव्हान

काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि आव्हान गरेका छन् । प्रदेशसभामा कुनै एक दलको बहुमत नभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको … पूरा पढ्नुहोस् »

देशमा राजनीतिक स्टन्ट गर्न प्रचण्ड र रविबीच होडबाजी

काठमाडौं । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलगायतका दलसँग नयाँ गठबन्धन गरेर नयाँ सरकार बनाएका छन् । सरकार बनेको ११ दिन बितिसक्दा पनि जनता अहिलेको … पूरा पढ्नुहोस् »

लुम्बिनी प्रदेशसभा : सबैजसो दलले टुङ्ग्याए संसदीय दलको नेता

तुलसीपुर । लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलले संसदीय दलको नेता टुङ्गो लगाएका छन् । जनमत पार्टीबाहेक सबै दलले संसदीय दलको नेता टुङ्गो लगाएका हुन् । संसद्को सबैभन्दा ठूलो दल … पूरा पढ्नुहोस् »

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज (बुधबार) पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलन दिउँसो ३ बजे केन्द्रीय कार्यालय, सानेपामा हुनेछ । पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्न लागेको कार्यालयका … पूरा पढ्नुहोस् »

६०औँ सन्तान जन्मिसकेपछि पनि अझै विवाहका लागि महिलाको खोजीमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाका सरदार हाजी जान मोहम्मदले आफ्नो ६०औँ सन्तान जन्मेको दाबी गरेका छन् । बीबीसीसँग कुरा गर्दै उनले आफ्ना पाँच सन्तानको मृत्यु भएको अर्थात् उनकै … पूरा पढ्नुहोस् »

चिसोबाट बच्न मुढा वितरण

काठमाडौँ । कञ्चनपुरमा शीतलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरूले चोक–चोकमा मुढा उपलब्ध गराएका छन् । सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र मुढाको व्यवस्था … पूरा पढ्नुहोस् »

बौलाहा कुकुरको टोकाइबाट २५ घाइते

काठमाडौँ । बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो । गाउँपालिकाको वडा नं ३अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा … पूरा पढ्नुहोस् »

सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प

काठमाण्डौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सिजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सिजी मोटोकर्पले सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प पुस २० गतेदेखि पुस २२ गतेसम्म उक्त क्याम्पको आयोजना गर्ने … पूरा पढ्नुहोस् »