न्यूनतम साझा कार्यक्रममा कुन दलको चासो र प्राथमिकता के मा छ त ?

काठमाडौं । गठबन्धन सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रम परिणाममुखीभन्दा प्रचारमुखी हुने देखिएको छ । राष्ट्रिय मुद्दामा सत्तारुढ दल चारतिर फर्कँदा जनसरोकारका सवालमा भने एकमत छन् । न्यूनतम साझा कार्यक्रममा … पूरा पढ्नुहोस् »

सर्वोच्च बारको यही पुस २३ गते निर्वाचन

काठमाडौँ । सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुँनेभएको छ । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन … पूरा पढ्नुहोस् »

प्रभु साहलाई पूर्वमन्त्री रामवीर मानन्धरले साथ दिने

काठमाडौं । नेकपा एमालेका पूर्व नेता तथा पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका छन् । लामो समयदेखि सहकार्यमा रहेका … पूरा पढ्नुहोस् »

प्रभु बैंक र सेञ्चुरीको मर्जरले राष्ट्र बैंकबाट पायो अन्तिम स्वीकृति

काठमाण्डौं । प्रभु बैंक र सेञ्चुरी कमर्शियल बैंकको मर्जरले अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले प्रभु बैंक र सेञ्चुरी बैंकको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको … पूरा पढ्नुहोस् »

नबिल बैंक र मिडास एजुकेसन समझदारी

काठमाण्डौं । नबिल बैंक र मिडास एजुकेशन प्रालिबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । नबिलका ग्राहकहरूले … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईको वार्षिकोत्सवमा देशव्यापी रक्तदान कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा देशव्यापीरुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।पुस १८ गते स्थापनाको १६ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश … पूरा पढ्नुहोस् »

इन्भेष्टमेण्ट मेगा बैंकको एकीकृत कारोबार २७ गते

काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सञ्चालक समीतिको टुंगो लागेको छ । मर्जर प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकीकृत कारोबार पश्चात् बन्ने सञ्चालक समितिको टुंगो लागेको एक … पूरा पढ्नुहोस् »

गाडीमा यात्रा गरिरहेका बेला श्रीमतीलाई बिर्सिए

थाइल्याण्डबाट एउटा अनौठो घटना बाहिर आएको छ । यहाँ एक व्यक्तिले सडक यात्राको क्रममा आफ्नी श्रीमतीलाई बिर्सिएर बाटोमा नै छोडिदिए । त्यसपछि श्रीमती २० किलोमिटर पैदल हिँडेर पुलिस थाना पुगिन् … पूरा पढ्नुहोस् »

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

काठमाडौं । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण–२०२३ जुन २२ देखि २५ सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि … पूरा पढ्नुहोस् »

आइएमई पे एप अब नेपाली भाषामा

काठमाण्डौं । आइएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक हुनेछ । बैंकिङ् पहुँच नपुगेका ठाउँमा पनि नेपाली जनताहरुलाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको … पूरा पढ्नुहोस् »