नर्भिक इन्टरनेशनल हस्पिटलमा मृगौला प्रत्यारोपण सेवा सुरु
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । विगत ३० वर्षदेखि स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको जानकारी दिएको हो । … पूरा पढ्नुहोस् »