देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश र नागरिकको हितलाई केन्द्रमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताए । आजदेखि काठमाडौँमा सुरु भएको पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा बोल्नुहुँदै … पूरा पढ्नुहोस् »

संसद सचिवालयमा प्रधानमन्त्रीको पत्र

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद सचिवालयमा पत्र दिएका छन् ।  १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रमा विश्वासको … पूरा पढ्नुहोस् »

मार्चपछि पिएसजीको पहिलो हार

काठमाडौं । पेरिस सेन्ट जर्मेन पिएसजी मार्च यता पहिलो पटक पराजित भएको छ । फ्रेन्च लिग वानमा पिएसजी लेन्ससँग आइतबार राति ३–१ ले हार बेहोर्न बाध्य भएको हो ।  स्टार … पूरा पढ्नुहोस् »

सम्पर्कमा छैनन् काठमाडौँका सहकारी

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका सहकारीको नियमनमा समस्या देखिएको छ । राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला ? आम मानिसमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक … पूरा पढ्नुहोस् »

भक्तपुर नगरपालिकाद्वारा विदेशी पर्यटन शुल्क समायोजन

काठमाडौँ । अमेरिकी डलरको भाउ बढेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्क वृद्धि गरेको छ । नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबारस्कवायरलगायत … पूरा पढ्नुहोस् »

सन् २०२२ मा म्यानमारमा सेनाको हमलामा १६५ बालबालिकाको मृत्यु

एजेन्सी । सन् २०२२ मा म्यानमारको सेनाको हमलामा १६५ बालबालिकाको मृत्यु भएको थियो । देशको निर्वासित विपक्षी राष्ट्रिय एकता सरकार (एनयूजी) द्वारा सार्वजनिक गरिएको तथ्यांकअनुसार यो वर्ष २०२१ बाट बालबालिकाको … पूरा पढ्नुहोस् »

मेलम्चीको पानीका लागि दोस्रो चरणमा वितरण सञ्जाल निर्माण

काठमाडौँ । मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ । बालुवाटार, स्वयम्भू, मण्डिखाटार … पूरा पढ्नुहोस् »

सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी चुस्त बनाउन निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसहितका पदाधिकारीको भर्चुअल बैठकलाई आज … पूरा पढ्नुहोस् »

राप्रपाबाट लिङ्देन र राणा मन्त्री बन्ने, थप एकका लागि मारामार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जाने तयारीमा लागेको छ । पार्टी बैठकबाट निर्णय गराएर राप्रपा सरकारमा जान लागेको हो । राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने निर्णय गरिसकेको … पूरा पढ्नुहोस् »

शुभश्री साकोसको १५ औं साधारणसभा सम्पन्न

भत्तपुर । मध्यपुर थिमि शंखधर चोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक सधारणसभा सम्मन्न भएको छ । संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठको सभापतित्व एवं बागमती प्रदेश सांसद … पूरा पढ्नुहोस् »