गरिमा विकास र विदेशी मुद्रा विनिमय संघको आयोजना एकदिने अन्तरकृया कार्यक्रम सम्पन्न

काठमाण्डौं । गरिमा विकास बैंक र विदेशी मुद्रा विनिमय संघ नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु … पूरा पढ्नुहोस् »

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्रीले गरे आयोगका पदाधिकारीसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् । सोमबार बिहान सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनका विषयमा आयोगका पदाधिकारीहरुसँग छलफल गरेका हुन् । राष्ट्रपतिको पदावधि … पूरा पढ्नुहोस् »

कर्पोरेट क्लब नेपालले सिद्धार्थ बैंकलाई सम्मान

काठमाण्डौं । सिद्धार्थ बैंक ुद एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२२ु बाट सम्मानित भएको छ। कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई ुएचआरएम–कर्पोरेट एक्सेलेन्स इन फाइनान्सियल इन्टिट्युसनु को … पूरा पढ्नुहोस् »

धानको उत्पादन वृद्धि : चामल आयात घट्यो

काठमाडौँ । अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ । नेपालमा चामलको … पूरा पढ्नुहोस् »

अल्का अस्पतालमा आजदेखि निःशुल्क स्वास्थ्य शिविर 

काठमाण्डौं । अल्का अस्पतालले आज सोमबारदेखि पुस २२ गतेसम्म निस्शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। सोमबार बिहान अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच निःशुल्क स्वास्थ्य शिविरको अस्पतालका अध्यक्ष कुमार थापाले उद्घाटन गरेका … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफले विभिन्न जिल्लामा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बित्तामोड, इलाम, बिराटनगर, इटहरी र धरान शाखा कार्यालयहरुमा अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका कार्डबाहकलाई फ्रन्टलाइन हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक र पुरानो बानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले फ्रन्टलाइन हस्पिटलका … पूरा पढ्नुहोस् »

१५ किलोमिटरकै ५५० रूपैयाँ भाडा !

काठमाडौँ । खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा साढे दुई … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल

काठमाडौँ । माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल देखिएको छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा … पूरा पढ्नुहोस् »

दूधको मूल्य बढाउन किसानको माग

काठमाडौँ । चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको … पूरा पढ्नुहोस् »