रवि लामिछानेले लिए नेपाली नागरिकता

काठमाडौँ । रवि लामिछानेले नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता … पूरा पढ्नुहोस् »

तलबाट पर्खाल उठाएर पनि पदमार्ग

काठमाडौँ । जोखिमको पर्वाह नगरी मजदुरले बागलुङको घुम्टे लेकमा पदमार्ग बनाएका छन् । राम्चेढुङ्गादेखि पदमार्ग निर्माणका लागि कामदार वनमै बास बसे । बडिगाड गाउँपालिकाको फोर्सादेखि आएका मजदुरले महिनौँसम्म अप्ठ्यारोमा बसेर … पूरा पढ्नुहोस् »

राष्टिय परिचय पत्र बनाउनुपर्ने भएकाले रबिको नागरिकता पुनः प्राप्तिको अवद्यि लम्बियो

काठमाडौं । रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका अधिकारीका अनुसार लामिछानेले राष्ट्रिय परिचयपत्र पनि बनाउने भएपछि नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बिएको हो । … पूरा पढ्नुहोस् »

हत्याको १७ वर्षपछि आरोपी पक्राउ

काठमाडौँ । भक्तपुरको एक इँटा उद्योगमा भएको हत्याको घटनाका आरोपी १७ वर्षपछि पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–९ ताँथलीस्थित गणेश इँटा उद्योग नजिकै रहेको कुलो छेउमा अचेत अवस्थामा फेला परी … पूरा पढ्नुहोस् »

मधेस–प्रदेश सरकारको खर्च निराशाजनक

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० सुरु भएको छ महिना बितिसक्दा पनि मधेस–प्रदेश सरकारको विकास खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आवको छ महिनामा चालु तथा … पूरा पढ्नुहोस् »

तपाईहरूले जे-जति प्रश्न उठाउनुभएको छ, तिनीहरूको सम्बोधन गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक चेतना र जागरण जरूरी भएको बताएका छन् । मानव अधिकारका … पूरा पढ्नुहोस् »

जिल्ला प्रशासन कार्यालयमा रवि लामिछाने

काठमाडौँ । सर्वोच्च अदालतले रविलाई नागरिकता विषयमा दोषी ठहर गगेपछि रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका छन् । रबिलामिछाने नेपालको कानुनको पालनामा रहि नेपाली नागरिक कानुनी रुपमा नै प्रमाणीतका … पूरा पढ्नुहोस् »

अब फेरी प्रचण्डले रविलाई मन्त्री नियुक्त गर्लान् त ?

काठमाडौं । आफ्नै दम्भले शक्तिशाली चारवटा पद गुमाएका रवि लामिछाने आइतबार नागरिकता पुनः प्राप्तिका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय जाने भएका छन् । नागरिकता लिने तयारीका लागि उनी जिल्ला प्रशासन … पूरा पढ्नुहोस् »

ललितपुरमा नक्कली मदिरा बनाउने कारखाना भेटियो,तीन जना पक्राउ

ललितपुरमा । ललितपुरमा बिदेशी ब्राण्डको नक्कली मदिरा बनाउने कारखाना फेला परेको छ । प्रहरीले नक्कली मदिरा बनाउने कार्य र कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको कामु सीइओमा दाहाल नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कामु सीइओमा विनय दाहाल नियुक्त भएका छन् । बैंकको माघ १३ गते बसेको संचालक समितिको बैठकले दाहाललाई आइतबार माघ … पूरा पढ्नुहोस् »