२० वर्षीय दिनेश बहादुर बम बेपत्ता

काठमाडौँ । दार्चुला जिल्ला, दुहु गाउँपालिका वडा न. १ पिपलचौरि सौतोलि घर भई हाल काठमाडौंको बस्दैँ आएका २० वर्षीय दिनेश बहादुर बम बेपत्ता भएका छन् । वैदेशीक रोजगारका लागि कोरियन भाषा सिक्दै गरेका उनि सुकेधारा स्थित डेरामा बस्तै आएका धिए ।

उचाई ५ फिट ६ इच वर्ण गोरो बोलदा अलि अटकेर बोल्ने र चनचले स्वभाव भएका उनि झन्डै एक महिना अघि देखी सम्पर्क विहिन रहेका छन् । पुस ३० गतेदेखी सम्पर्क विहीन रहेकाले कहिँ कतै भेटनु हुने महानुभावहरुले ९८६५५७२१९२ सम्पर्क गरेर वा नजिकको प्रहरी चौकीमा जाकारी दिनुहोला ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *