सुदूरपश्चिम सरकार जोगिने एमाले अध्यक्ष ओलीको दाबी,राजबन्दी रिहाइको अडान छाड्दैनौं चौधरी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको सरकार जोगिने दाबी गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गर्न सिंहदरवार पुगेका उनले यस्तो दाबी गरेका हुन्।

ओलीले यस्तो दाबी गरे पनि नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान कायमै राखेका छन्। ‘अहिलेसम्म हामीसँग कुनै खालको छलफल भएको छैन। हामी रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दी रिहाइको अडान छाड्दैनौं,’ नागरिक उन्मुक्तिको सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता रामेश्वर चौधरीले भने।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *