माओवादी केन्द्र : राष्ट्रपतिका बारेमा आधिकारिक निर्णयका लागि छलफलमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्ने भएको छ ।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलका अनृुसार फागुन १३ गतेअघि माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णयका बारेमा साताभित्र माओवादी केन्द्रको पदाधिकारी बैठक बसेर राष्ट्रपतिका बारेमा निर्णय लिने भएको छ । यसका लागि पार्टीभित्र गृहकार्य भइरहेको समेत उनले जानकारी दिए ।
सहमतिका आधारमा राष्टपतिको चयन विषयका वारेमा निर्णय लिने उनको भनाइ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *