हुन्डाईको कोना र आयोनिक फाइभ खरिदमा अफर


काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडी कोना तथा आयोनिक फाइभको खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ । ‘वन मोर रिजन टू गो इलेक्ट्रिक’ नारासहित अफर ल्याएको हो । यस अफरमा खरिदकर्ताले हुन्डाईको विद्युतीय गाडी कोना तथा आयोनिक फाइभको खरिदमा ‘बोस’को वासिङ्ग मेसिन उपहार प्राप्त गर्न सक्नेछन् । अहिलेको आवश्यकताअनुरुप विद्युतीय गाडीहरुको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रवद्र्धन गर्न यस अफर ल्याएको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *