आईएमई पे’बाटै ट्राफिक जरिबाना तिर्न सकिने


काठमाडौं । ट्राफिक जरिबाना भुक्तानी अब ‘आईएमई पे’ बाटै गर्न सकिने भएको छ । ‘आईएमई पे’ले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानीहरु जस्तै कर भुक्तानी, लोक सेवाको भुक्तानी, ट्राफिक जरिबाना भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराएको हो । ग्राहकहरुले लामो लाइनमा बसी जरिबाना तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा ल्याएको ‘आईएमई पे’ ले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *