अबका दिनमा नेपाली काङ्ग्रेस जनताको पहरेदार वन्नुपर्छ
नेपाली काँग्रेस पार्टीको दृढ इच्छा भावना समयन्त्रित र अन्य दल जस्तो कुटनिती खेलको पाईला नचाल्ने र मै मात्र सक्षम ईमानदार र साना नेतामा गुण आरोप लगाई मनोवल गिराई आफनो पचासौ वर्षको राजनितीमा मन मष्तिकले घटावा भैसकेफपछि घर भित्रका आफना सपरिवारजनमा तिता मिठा भाषालाई खलवख गरेर अगाडि वढन नसक्नु नै नेपालि काङ्ग्रेसको महत्वपूर्णको कमि कमजोरि निस्केका आवश्यकता सम्झेर आफना सहपाठि मित्रले दोहोरो गोटि पासा खेलेको वुझ्न नसक्दा सत्ता लडाउनु र वन्धन फुकाउनु स्वभाविकै थियो। नेपालि काङ्ग्रेसमा कुटनिति खेल नखेल्दा वा नजान्दाको परिणामका विषयमा दिर्घकालिन राजनिती प्रयोजनमा समेत गलत अर्थवाट जनताका हेराईको र वोलाईको भाषामा फरक शव्द आई विपक्षलाई राजनिती वढावा मिल्नेछ भनी जनताले अवका दिनमा जनताको मन कसरी जित्न सकिन्छ सो वारे विशेष बुद्धि वा चनाखो हुनुपर्दछ , नेपाली काङ्ग्रेसमा आस्थावान शुभचिन्तक साथिहरुको विशेष आवाज पहरेदार बनेको छ ।
नेपाली काङ्ग्रेसमा कुटनिति कमजोरिका कारण जनताका लागि भोलिका दिनमा वैमनसन्य श्रृृजना हुनेछ र निराकरण कसरी गर्न सकिन्छ सो बारे भावि पुस्ता सँग सहकार्य गर्नु पर्छ र यदि नेपाली काङ्ग्रेस जनता प्रति ईमानदार ,वफादार हुने हो भने नेतृत्व हस्तान्तरण गर्नु जरुर छ । पुरानो ईतिहास वोकेको विश्वसामु आफनो पहिचान अग्रतामा राख्न सफल भएको ठूलो दलले कसै सँग कहिल्यै पनि गठवन्धन गरेर चुनावमा लडाई गर्नु पर्ने अवस्था श्रृजना गर्नु भनेको नेपाली काङ्ग्रेसको आफनो महत्वपूर्ण अस्थित्व गुमाई रहेको भान आम नेपाली जनताको आवाज घन्कि रहेको तपाई हामी सवैले सुनी रहेका छौ
यो भनाईको तात्पर्य हो पटक पटक राज्य सत्तामा नेपाली काङ्ग्रेसलाई जनताले अवसर दिएको सो अवसरलाई गुणात्मक परिवर्तन नभई सख्यात्मक परिवर्तन भै राम्रो हैन हाम्रो प्रति वढि लोभ लालचका कारण आफ्नो कमि कमजोरिका बावजुत स्वार्थि भावनाका मित्रहरु सँग पटक पटक गहकिलो बन्धन वाध्न पुग्नु र धोका दिदै गई रहेकोले नै कमि कमजोरी प्रवल रुपमा खडा भएको हामिले छर्लङ्ग वुझ्न सकिरहेको अवस्था छ । तर कसिलो गठवन्धन फुकेको अवस्थामा नेपाली काङ्ग्रेसका सभापतिलाई विभिन्न किसिमले जनतावाट भ्रम सृजना गराईएको थियो र नेपाली काङ्ग्रेस पार्टि प्रति वितृष्णाको लहरोले जरा गाडि नकारात्मक सोचमा ढल्ने पो होकि भन्ने पछाडिका शक्ति हरुको आवाज आउँदा पार्टी सभापति कति पनि बिचलन नभई आफनो गन्तब्यलाई निरन्तरता दिदै जानू भयको थियो ।यसमा जनताका भावना रुष्ट हुनु स्वभाविकै होता पनि आज आएर तेहि समयन्त्रलाई आफनो चालवाजि खेलि उम्किएको माछोलाई जालमा पार्न सफल भए झै नेपाली जनताको मानसपटलमा सहि रुपले वस्नका लागि हसिलो मुहारमा खडा हुन सफल भएकोले उहांलाई स धन्यवाद सवैको न्यानो अभिवादन एवं जय नेपालको नाराले एउटै आवाजमा खुसियालि पुन दोहोरीएको छ ।
तर राष्टले के खोजि रहेको छ,जनताका हरेक समस्या प्रति यदि यो सरकाले निगरानी नगरेमा जनताका ईच्छा आंकाक्षालाई नवुझि नैरास्य भावना पैदा गराई कुनै पनि उधोग कलकारखाना सञ्चालन नगरी धनी वर्गका लागि मात्र पहुंच हुने अर्थतन्त्रमा जोड दिई नेपालमा रहेका युवाहरुलाई दिर्घकालिन सम्म विदेशमा पलायन हुनवाट जोगाउनु नेपाली काङ्ग्रेसको प्रमुख दायित्व हो । नेपालि जनता आफनो मातृभुमिलाई विसर्जन गरेर पराई भूमिलाई किन स्थायित्व दिन पुगि रहेका छन त्यो प्रति आजसम्म कुनै पनि सरकारले नसोचेको हो वा सरकारले चालेका कदमलाई हामि जनताले थाहा नपाएको हो यो वारेमा सरकारको धारणा बाहिर ल्याई निराकरण गर्दै लानका लागि म नेपाली काङ्ग्रेसलाई मर्यादाका साथ आग्रह एवं अनुरोध गर्दछु ।
आज वहुदल प्राप्त भएको ३३ वर्ष पूरा भएता पनि जनताले नयां कार्यशैलिको अनुभुति नै गर्न नपाई जनताका मनोवल गिरी रहेको छ भनी जनआवाज एउटै स्वरमा घन्कि रहेको छ । त्यसैले हिजोका दिनलाई जे जस्ता तवरले नेपाली काङ्ग्रेसले जनता प्रति सहानुभुति देखाई दिएता पनि जनता नैरास्य भावनामा अगुवाई हुँदै हिडिरहेका थिए भने अब नेपाली काङ्ग्रेसले हटले होईन संमयमता अपनाएर पार्टी वलियो वनाउन जनतनको पहरेदार वन्नुपर्छ । तवमात्र स्वाधिनतका कुरा गर्न तपाईं हामी नेपाली काङ्ग्रेस हौ भन्नका लागि ठाडो शिर गरि वहकिन पाउने छौ यहि नै हो नेपाली काङ्ग्रेसको महानता शुभकामना ।।