ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर नवलपरासीको सर्दीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाँउपालिका वडा नं ४, सर्दीमा ६४औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छसेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल … पूरा पढ्नुहोस् »

राष्ट्रपति कांग्रेसलाई उपराष्ट्रपति जसपालाई दिने सहमति

काठमाडौं । बालुवाटारमा बसिरहेको चार दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसले दिने सहमति जुटेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको … पूरा पढ्नुहोस् »

तेह्रथुम : भीषण आगलागीको कारण ७ घर जलेर नष्ट, समस्या थप जटिल बन्दै

कामठाडौं । तेह्रथुमको आठराई–६ चुहानडाँडाको हातिखर्कमा आज (शुक्रवार) भीषण आगलागी भएको छ । दिउँसोबाटै नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेपछि समस्या थपिएको हो । हालसम्म ७ वटा घर जलेर नष्ट … पूरा पढ्नुहोस् »

राप्रपाको निर्णय : राष्ट्रपति निर्वाचनमा राप्रपा प्रस्तावक र समर्थक नबस्ने

काठमाडौं । राप्रपाले राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्ताव र समर्थक नबस्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय … पूरा पढ्नुहोस् »

सर्वोच्चको आदेश : सन्दीपलाई विदेश भ्रमणमा जान प्रतिबन्ध

काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जान प्रतिबन्ध लगाएको छ । साथै अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको स्रोतले बताएको छ । नाबालिग … पूरा पढ्नुहोस् »

प्रचण्डसँगको २ घण्टा भेटपछि बालुवाटारबाट बाहिरिए ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन् । प्रधानमन्त्री प्रचण्डसँग करिब २ घण्टासम्मको भेटबाताृ पछि अध्यक्ष ओली बालुवाटारबाट बाहिरिएका हुन् । राष्ट्रपतिको उम्मेदवारका विषयलाई … पूरा पढ्नुहोस् »

‘राहदानी लिन सहज बनाइयोस्’

काठमाडौँ । सर्वसाधारणका लागि राहदानी लिन अझै समस्या रहेको विषय संसद्मा उठेको छ । सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाको आजको बैठकमा सर्वसाधारणका लागि राहदानी लिन सहज बनाउन सरकारले पहल गर्न नसकेको … पूरा पढ्नुहोस् »

सङ्घीयतालाई सुदृढ बनाउन सबै दल एकजुट होऔँ : सांसद शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्वद्र्धन गर्दै त्याग र बलिदानबाट प्राप्त संविधानको सफल कार्यान्वयन गरेर देशलाई समृद्धिको यात्रामा अगाडि लैजान सम्बद्ध सबै पक्षलाई … पूरा पढ्नुहोस् »

संविधानको रक्षाका लागि कांग्रेसको राष्ट्रपति हुनुपर्छ : डा महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको रक्षा र अक्षरशः कार्यान्वयनका लागि आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति हुनुपर्ने बताए । प्रतिनिधिसभाको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा … पूरा पढ्नुहोस् »

युक्रेनबाट निःशर्त रुसी सेना फिर्ता गर्न राष्ट्रसङ्घको अनुरोध

एजेन्सी । युक्रेनबाट आफ्ना सेना निःशर्त फिर्ता गर्न आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घले समग्रतामा युक्रेनको न्यायपूर्ण र दिगो शान्तिका पक्षमा मतदान गरेको छ । राष्ट्रसङ्घीय महासभामा प्रस्तुत शान्ति प्रस्तावको पक्षमा एक … पूरा पढ्नुहोस् »