राजनीतिक स्थिरताका लागि राष्ट्रपतिको चुनावबाट कांग्रेससँग सहकार्य गर्न सकिन्छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थिरताका लागि कांग्रेससँग सहकार्य गर्न सकिने बताएका छन् । ग्रासरुट अभियानको उद्घाटन गर्न पाँचथर आइपुगेका ज्ञवालीले राजनीतिक अस्थिरता अन्त्यका लागि राष्ट्रपतिको निर्वाचनबाटै … पूरा पढ्नुहोस् »

एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ, हाम्रो उम्मेदवार पक्का : केपी ओली

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट राष्ट्रपति पदमा मनोनयन दर्ता हुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिने बताएका हुन् … पूरा पढ्नुहोस् »

पुरानै गठबन्धन पुर्नस्थापनाका लागि दलहरुबीच सहमति

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने सहमति जनाएका छन् । । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको चार दलको … पूरा पढ्नुहोस् »

सेवाग्राहीलाई निर्वाध सिंहदरवार प्रवेशको व्यवस्था गर्न संसदमा माग

काठमाडौं । प्रतिनिधिसभा प्रकाश ज्वालाले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा सेवाग्राहीलाई गरिएको प्रवेश कडाइ अन्त्य गर्न माग गरेका छन् । सरकारले लाइनविहीन सेवाको सुरुवात गरेको भए पनि सिंहदरवार प्रवेशका लागि … पूरा पढ्नुहोस् »

राष्ट्रपतिको उम्मेदवार सांझ ५ बजेको बेठकले टुंङ्गो लगाउने गगन थापाको दावी

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउने बताएका छन् । ४ दलबीच बालुवाटारमा भएको छलफलमा राष्ट्रपतिको उम्मेदवारबारे विभिन्न कोणबाट प्रस्ताव आउपछि आ–आफ्नो पार्टीभित्र पुनः छलफल गर्नुपर्ने … पूरा पढ्नुहोस् »

माधवव नेपाललाई प्रधानमन्त्री बनाउने गरी राष्ट्रपतिमा कांग्रेसको दाबी

काठमाडौं । राष्ट्रपति निर्वाचनको मनोनयनको अघिल्लो दिन दलहरु उम्मेदवारका विषयमा सहमतिको प्रयासमा जुटेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत … पूरा पढ्नुहोस् »

शक्ती सन्तुलमा, राष्ट्रपति कांग्रेसको हातमा

काठमाडौँ । चार दलबीच प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा सम्भावित सत्ता समीकरण र शक्ति सन्तुलनका वारेमा छलफल भएको छ । सो बैठकमा नेताहरुबीच चुनावअघिको पाँचदलीय गठबन्धन पुर्नस्थापना गर्ने र … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेको निवेदनमाथि १५औँ नम्बरमा सुनुवाइ

काठमाडौं । आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले दिएको निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान … पूरा पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री अधिकारी खनिए प्रचण्डमाथि, अस्थिरता निम्त्याएको आरोप

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि खनिएका छन् । राष्ट्रपति निर्वाचनमा प्रचण्डले एमालेलाई साथ दिन इन्कार गरेपछि मुख्यमन्त्री अधिकारीले उनलाई अस्थिरताको कारक भनेका छन् । … पूरा पढ्नुहोस् »

हिमपात नहुँदा भोकमरीको जोखिम

बझाङ । सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउनुहुन्छ । मङ्सिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट होला भन्ने चिन्ताले उहाँलाई सताउन थालेको छ । … पूरा पढ्नुहोस् »