घर भाडा नतिर्ने र डेरा छोडेर हिँड्ने, समस्या समाधानका उजुरी धेरै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा वडामा बनाएको मेलमिलाप केन्द्रमा घर बहालका समस्या समाधान गर्नेको माग बढ्न थालेको छ । महानगरपालिका–२९ डिल्लीबजारमा गठन भएको मेलमिलाप केन्द्रमा घर भाडामा लिएर वर्षौंदेखि तालाबन्दी … पूरा पढ्नुहोस् »

हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो

काठमाडौं । कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको … पूरा पढ्नुहोस् »

पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका ४ का ३० वर्षीय बिशाल सिटौला रहेका छन् । गम्भीर … पूरा पढ्नुहोस् »

राष्ट्रपति निर्वाचन कार्यक्रम : आज उजुरीमाथि छानबिन गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने

काठमाडौं । राष्ट्रपति निर्वाचन कार्यक्रमअन्तर्गत शुक्रबार मतदाता नामावलीमा समावेश नाममा दावी विरोध र उजुरीमाथि छानविन गरेर अन्तिम नामावली प्रकाशन गरिँदै छ । २५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने … पूरा पढ्नुहोस् »

दिक्तेल–मानेभञ्ज्याङमा नियमित बस सेवा

काठमाडौं । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि अल्छेढुङ्गाबाट दोर्पाको दुम्ली हुँदै साकेला गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङसम्म नियमितरुपमा बस सेवा सञ्चालनमा आएको छ । गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले बिहीबारदेखि बस … पूरा पढ्नुहोस् »

डि मारियाको ह्याट्रिकमा युभेन्ट्सको सहज जित

काठमाडौं । अर्जेन्टिनी स्टार एन्जल डि मारियाको ह्याट्रिकमा सानदार जित निकाल्दै युभेन्ट्स युरोपा लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु टोली नान्टेसलाई नकआउट प्ले अफ राउन्डको दोस्रो लेगमा ३–० ले … पूरा पढ्नुहोस् »

बिबाहका लागि जम्मा गरेको ५ लाखसहित ४ घर आगलागीमा

काठमाडौं । सप्तरीको बोदेबर्साईन नगरपालिका १० खडकपुरमा बिहीबार आगलागी हुदाँ २५ लाख बराबरको क्षति भएको छ ।स्थानीय पलानु यादव, गोहालु यादव, उमेश यादव र विरेन्द्र यादवको घरमा आगलागी हुदाँ चारवटा … पूरा पढ्नुहोस् »

प्रचण्डसँग ढुक्क छैनन् ओली, गठबन्धन टुट्ने गरे संकेत

काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट देखिएका छन् । पूर्वसहमतिअनुसार आफ्नो पार्टीलाई राष्ट्रपतिमा समर्थन नगरेकामा ओली असन्तुष्ट छन् । सोही कारण … पूरा पढ्नुहोस् »

कांग्रेसले राष्ट्रपति उमेदवार भोलि टुंगो लगाउने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति उमेदवार भोलि बिहानमात्रै टुंगो लगाउने भएको छ । त्यसका लागि भोलि बिहान साढे ८ बजे सानेपामा कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले पुरानो … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता भएको छ । बैंक र महासंघबीच महासंघका सदस्यहरुलाई आवश्यक राजदुतावास इजाजतको लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने … पूरा पढ्नुहोस् »