हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार आजदेखि

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार आज फागुन १२ गते सुरु हुने भएको छ । हिमालयन बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर एकीकृत कारोबार हुनेछ । … पूरा पढ्नुहोस् »

कांग्रेससहित चार दलको बैठक बालुवाटारमा जारी

काठमाडौं । नेपाली कांग्रेससहित चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु सहभागी छन् … पूरा पढ्नुहोस् »

ओलीलाई जन्मदिनको दिन प्रचण्डको उपहार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७२ औं जन्मदिन मनाए । अघिल्ला जन्मदिनमा जस्तै यसपटक पनि उनको जन्मदिनमा राजनीतिक हलचल हुने अर्को संकेत देखा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दाहालले पुस १० को सम्झौता तोड्नुहुन्न : एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोड्नुहुन्न भन्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन् । उनले आज बालकोटस्थित आफ्नै निवासमा … पूरा पढ्नुहोस् »

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै … पूरा पढ्नुहोस् »

नेकपा ब्यूँताउने भए राष्ट्रपति बन्छु : माधब नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ । श्रोतले जनाए अनुसार सो भेटमा नेपालले नेकपा ब्यूँताउने भए आफू राष्ट्रपति … पूरा पढ्नुहोस् »

साँझ ६ बजे निर्वाचनअघिको गठबन्धन दलको बैठक बस्दै

काठमाडौं । निर्वाचन अगाडि पुरानो गठबन्धनमा आवद्ध राजनीतिक दलहरूको बैठक बस्ने भएको हो । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार आज (बिहीबार) साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सो … पूरा पढ्नुहोस् »

प्रहरीको खोजी सूचीमा रहेका लक्ष्मी महतो कोइरी राष्ट्रपति निर्वाचनको मतदाता 

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा प्रहरीको फरार सूचीमा रहेका संसद लक्ष्मी महतोको नाम  राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश गरिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर … पूरा पढ्नुहोस् »

कांग्रेसभित्र एकाएक राष्ट्रपतिमा पौडेलकोभन्दा सिटौलाकै नाम चर्चामा

काठमाडौं । नेपाली कांग्रेसमा राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा औपचारिक छलफल सुरु भएको छ । अहिलेसम्म अनौपचारिक ढंगले राष्ट्रपतिको नाम चर्चामा आइरहे पनि बुधबारदेखि पार्टी सभापति शेरबहादुर देउवा, नेता … पूरा पढ्नुहोस् »

जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु

काठमाडौँ । सुविधायुक्त स्थल काठमाडौँ उपत्यकाका यात्रु नै सार्वजनिक सवारी साधनमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चालक र सहचालकको लापरबाहीका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । … पूरा पढ्नुहोस् »