दुई महिनामै प्रचण्ड र ओलीबीच सम्बन्ध विच्छेद

काठमाडौं । जन्मदिनकै दिन एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘सरप्राइज गिफ्ट’ दिने भएका छन् । त्यो गिफ्ट भनेको अहिलेको सत्तागठबन्धन भत्काएर पुरानै पाँचदलीय … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकद्वारा लघुवित्त संस्थाहरुलाई ८ बुँदे निर्देशन

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई ८ बुँदे निर्देशन जारी गरेको हो । राष्ट्र बैंकले बुधबार लघुवित्तहरुलाई नयाँ निर्देशन जारी गरेको हो ।निर्देशन अनुसार अब वार्षिक १५ प्रतिशतभन्दा बढी … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकको अध्यक्षमा पुडासैनी

काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा पूर्वराजस्व सचिव रामशरण पुडासैनी चयन भएका छन् । कृषि विकास बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो । यसअघि अर्थमन्त्रालयले … पूरा पढ्नुहोस् »

महिन्द्रा केयर फेस्ट २०२३ आयोजना हुँदै

काठमाडौं । महिन्द्रा केयर फेस्ट २०२३ फागुन १४ गतेदेखि १९ गतेसम्म ५ दिन महिन्द्रा केयर फेस्ट आयोजन हुने भएको छ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि … पूरा पढ्नुहोस् »

तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकको गतिशील मार्गचित्र कोर्नका लागि तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै … पूरा पढ्नुहोस् »

सरकारका दुई महिना : सङ्कटबाट सुधारको यात्रा

काठमाडौं । प्रसिद्ध वैज्ञानिक, साहित्यकार एवं भारतका पूर्वप्रधानमन्त्री डा अब्दुल कलामको भाषामा ‘सपना त्यो होइन जुन निदाउँदा देखिन्छ । बरु सपना त्यो हो जसले निदाउनै दिँदैन ।’ २०७९ मङ्सिरमा सम्पन्न … पूरा पढ्नुहोस् »

माधव नेपाल पुगे देउवा निवास

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीका नेताहरुलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् । बुधबार दिउँसो अध्यक्ष नेपालसँगै महासचिव बेदुराम भूसाल र सचिवालय सदस्य घनश्याम … पूरा पढ्नुहोस् »

डीआईजी अशोक सिंहले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले पदबाट राजीनामा दिएका छन् । सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत रहेका उनले बुधबार प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् … पूरा पढ्नुहोस् »

आफ्नो अडानबाट टसमस भएनन् प्रचण्ड र ओली, अब फागुन १३ गतेकै पर्खाइ

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच बुधबार झन्डै दुई घन्टा … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीले राष्ट्रपतिबारे सबै दलसँग छलफल गर्ने, माधव नेपालको नाम प्रस्ताव नभएको प्रस्टोक्ति

काठमाडौं । एकीकृत समाजवादीले राष्ट्रपतिको निर्वाचनका लागि सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ । बुधबार पार्टी अध्यक्ष माधवकुमार नेपाल बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि … पूरा पढ्नुहोस् »