धनुषामा थप एक थुनुवा फरार

काठमाडौं । धनुषामा प्रहरी हिरासतबाट छ जना थुनुवा फरार भएको घटनाको एक महिना नपुग्दै थप एक थुनुवा प्रहरी नियन्त्रणबाट फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »

एमाले अब प्रमुख प्रतिपक्षको भूमिकामा खरो उत्रिन्छ : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले एमाले अरू पार्टीजस्तो दुई डुंगामा खुट्टा राख्ने पार्टी नभएको बताएका छन् । नेकपा एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र प्रधानमन्त्रीलाई दिएको समर्थन समेत … पूरा पढ्नुहोस् »

जापानले अमेरिकासँग ४०० टोमाहक क्षेप्यास्त्र खरिद गर्ने

एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानले संयुक्त राज्य अमेरिकाबाट ४०० वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने बताएका छन् । “हाम्रो देशको योजना ४०० युनिट क्रुज क्षेप्यास्त्र खरिद गर्ने हो,” किशिदाले … पूरा पढ्नुहोस् »

भत्कियो गठबन्धन, प्रधानमन्त्रीले फेरी विश्वासको मत लिनुपर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरी विश्वासको मत लिनुपर्ने भएको छ । सरकार गठन भएको दुई महिनामा गत पुस १० गते बनेको सत्ता गठबन्धन भत्किएपछि प्रधानमन्त्री प्रचण्डले फेरी विश्वासको … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्रीको विदेश भ्रमण रोकिएपछि एमालेको आपत्ति

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौडेलको विदेश भ्रमण रोकिएकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । सोमबार एमालेले परराष्ट्रमन्त्री पौडेललाई जेनेभा जान रोक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदमप्रति आपत्ति जनाएको हो … पूरा पढ्नुहोस् »

देश भयानक चेपुवामा छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले देश आर्थिक र भुराजनीतिक दृष्टिबाट भयानक चेपुवामा रहेको बताएका छन् । छोटो समय सकारमा रहेर बहिरिएका अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमा स्टाटस … पूरा पढ्नुहोस् »

सरकार छाड्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ। एमालेको आजको सचिवालय बैठकले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले समसामयिक विषयमा … पूरा पढ्नुहोस् »

यस्तो छ डा. चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य

काठमाडौँ । आगलागीको घटनामा परेर घाइते भएका कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत उनको स्वास्थ्यमा उल्लेख्य सुधार … पूरा पढ्नुहोस् »

तनहुँ जेलबाट निस्के पल शाह

काठमाडौं । नाबालिग बलात्कार अभियोगमा एक वर्षदेखि कारागारमा रहेका पल शाह रिहा भएका छन् । सोमबार बिहान उनी तनहुँ जिल्ला कारागारबाट रिहा भएका हुन् । जेलबाट बाहिर निस्कँदा पल शाहले … पूरा पढ्नुहोस् »

मिथिलाञ्चलमा आजदेखि सुरु भयो होली

जलेश्वर । मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिन आज बिहान भङ्गहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई … पूरा पढ्नुहोस् »