सन्दीपलाई भेट्न चर्चित पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवान नेपालमा

काठमाडौं । पाकिस्तानी राष्ट्रिय क्रिकेट टीमका ओपनिङ ब्याट्सम्यान मोहम्मद रिजवान नेपालमा आएर क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् । नेपाली टीमलाई राखिएको होटलमा सन्दीपलाई भेट्न रिजवान आइतबार नेपाल आएका थिए … पूरा पढ्नुहोस् »

सिरियामा ७.८ म्याग्निच्यूडको भूकम्प, ११० भन्दा बढीको मृत्यु

एजेन्सी । दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार २३० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकी भौगर्भिक … पूरा पढ्नुहोस् »

पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख चार हजार एक सयमा कारोबार … पूरा पढ्नुहोस् »

जनसरोकारका सम्बन्धित विधेयक संसदमा प्रस्तुत गर्ने सहमति

काठमाडौं । सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकहरुलाई संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ । सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजनीतिक दलका प्रमुख सचेतकहरुबीचको छलफलमा जनसरोकारसँग जोडिएका बिभिन्न … पूरा पढ्नुहोस् »

‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’

काठमाडौँ । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निवासी रीता रिजालको घरभित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाती दुख्ने समस्या हुन्छ नै । खानेकुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ … पूरा पढ्नुहोस् »

न्यायालयमाथि निरन्तर ओली किन प्रश्न उठाउँछन् ?

काठमाडौं । अदालतले गरेको फैसला सबैले मान्नैपर्ने हुन्छ । चित्त नबुझेको खण्डमा पुनरावलोकनको बाटो हुन्छ । तर, संवैधानिक इजलासको फैसला भने अन्तिम हुन्छ । त्यसलाई नमान्ने छुट कसैलाई हुँदैन । … पूरा पढ्नुहोस् »

सत्ताको खेलबाट किन बाहिरिएन कांग्रेस ?

काठमाडौं । संसद्‌मा ठूलो पार्टी भएर पनि सरकारबाट बाहिरिएको नेपाली कांग्रेस सत्ताको खेलबाट भने बाहिरिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर सत्ताको खेलमा सहभागी कांग्रेसले माओवादीसँग सम्बन्ध सुधारेर … पूरा पढ्नुहोस् »

युक्रेनमा राजनीतिक उतारचढावका बीच रुसको भीषण आक्रमणविरुद्ध तयारी

काठमाडौं । युक्रेनका निवर्तमान रक्षामन्त्रीले यसै महिनाको अन्त्यतिर देशमा नयाँ रुसी आक्रमण अपेक्षित रहेको बताएका छन्। त्यतिन्जेल सम्पूर्ण पश्चिमी अस्त्रहरू नआइपुगे पनि रुसी सेनालाई रोक्न युक्रेनसँग पर्याप्त भण्डारण रहेको अलेक्सी … पूरा पढ्नुहोस् »

रास्वपाका ३ मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उक्त पार्टीका २ मन्त्री र १ राज्यमन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । आइतबार बिहानै बसेको रास्वपाको बैठकले मन्त्रीहरू फिर्ता हुने निर्णय … पूरा पढ्नुहोस् »

सञ्चारकर्मी तथा सञ्चार प्रतिष्ठानमा अप्रिय घटना भए लामिछाने र रास्वपा जिम्मेवार ः पत्रकार महासंघ

काठमाडौँ । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आइतबार गरिएको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएको छ । पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही … पूरा पढ्नुहोस् »