नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले थालनी गर्यो नेपाल पे ट्याप,नेपाल पे क्युआर सेवा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिन पोस बाट “नेपाल पे ट्याप र नेपाल पे क्युआर सेवाको थालनी गरेको छ । यससँगै अब बैंकका ग्राहकहरूले मर्चेन्ट … पूरा पढ्नुहोस् »

रिद्धि सिद्धि सिमेन्टद्वारा आयोजित एक दिने स्वास्थ्य शिविर सम्पन्न

रिद्धि सिद्धि सिमेन्टको आयोजनामा गत एक दिने स्वास्थ्य शिविर सम्पन्न भयो। राक्सिराङ्ग गाउँपालिकाको कार्यालय र राक्सिराङ्ग गाउँपालिकाको समन्वय तथा सहयोगमा आयोजित शिविरमा कलेज अफ मेडिकल साईन्ससको प्राविधिक सहयोग रहेको थियो। … पूरा पढ्नुहोस् »

नेपाल लाइफको नाफामा फड्को

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २३७.२९ प्रतिशत बढेर ४४ करोड १ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफले भुक्तानी गर्यो ५ लाख

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा गरेका बिमित कुमार कार्कीको मृत्यु भएकोले इन्स्योरेन्सले ५ लाख रुपैयाँ दावी रकम भुक्तानी गरेको छ । सो कम्पनिको इटहरी शाखाले सुनसरी जिल्लाको … पूरा पढ्नुहोस् »

सत्ता सहयात्री दलको एकतालाई बचाउँछु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सहयात्री दलहरूको एकतालाई जसरी पनि बचाउने बताए । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सत्ता सहयात्री दललाई एकताबद्ध बनाएर … पूरा पढ्नुहोस् »

चितवन २ मा उपनिर्वाचन गर्नुपर्दैन ः उमेश श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले रवि लामिछाने सांसद पद खारेज भए पनि चितवन–२ मा उपनिर्वाचन गर्न आवश्यक नभएको बताएका छन् । सो क्षेत्रबाट ४९ हजार २६४ मत … पूरा पढ्नुहोस् »

जति नै परिवर्तनको नारा लगाएपनि गरिबको समस्या ज्युँको त्युँ !

काठमाडौँ । काठमाडौं उपत्यकाभित्र अझैपनि धेरै ठाँउमा फुटपाथ व्यवसायी देखिन्छन् । दुई सयदेखि एक हजार रुपैयाँसम्म लगानी गरेर फुटपाथमा पसल थाप्नेहरुको संख्या यत्तिकै छ । आफुसंग जति लगानी गर्ने क्षमता … पूरा पढ्नुहोस् »

रास्वपा बाहिरिएपनि प्रचण्ड नेतृत्वको सरकार सुरक्षित

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति … पूरा पढ्नुहोस् »

हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर

काठमाडौँ । हिमालय शमशेर जबराको सबैले चिन्ने परिचय नेपाल राष्ट्र बैंकको प्रथम गभर्नर हो । तर यतिमा मात्रै उहाँको परिचय सीमित छैन । राणाले नेपालको पहिलो अर्थसचिव हुनुहुन्थ्यो भने कूटनीतिक … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ५४ अङ्कले उकालो लागेर दुई हजार … पूरा पढ्नुहोस् »