सरकारबाट बाहिरिने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको … पूरा पढ्नुहोस् »

उमेश श्रेष्ठको निवेदन बुझेपछि आयोगले भन्यो- उपनिर्वाचनको विकल्प छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर–२ बाट आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। आइतबार कान्तिपथस्थित आयोगको मुख्य कार्यालयमा पुगेर … पूरा पढ्नुहोस् »

राष्ट्रलाई अस्थिरताबाट जोगाउन प्रचण्डलाई प्रधानमन्त्री बनायौँ : ओली

काठमाडौं । सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रलाई अस्थिरताबाट जोगाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

‘नेताहरु गफ मात्र गरिरहन्छौँ, काम गर्दैनौँ, धेरै वाचा गर्छौं तर त्यसलाई प्रमाणित गरेर देखाउन सक्दैनौँ’

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जनताको अपेक्षा पूरा गर्न गफ नभई सबैले इमानदारपूर्वक भएर काम गर्नुपर्ने बताए । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले मुलुक भयानक आर्थिक सङ्कटर्फ … पूरा पढ्नुहोस् »

विधिपूर्वक पूजा लगाई, रात्रिमा जागराम बसी, आजबाट श्री स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि स्वस्थानीको व्रत सुरु … पूरा पढ्नुहोस् »

अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने

काठमाडौँ । भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने भएको छ । धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट दुई … पूरा पढ्नुहोस् »

छ महिनामा १७ करोड ३५ लाख राजस्व सङ्कलन

काठमाडौँ । भन्सार कार्यालय मलङ्गवा, सर्लाहीले चालु आर्थिक वर्षको छ महिनामा कूल लक्ष्यको ४४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुससम्म रू ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा … पूरा पढ्नुहोस् »

गृह लफडाले ‘गृहयुद्ध’, राष्ट्रपति निर्वाचनसम्म इंगेज गराउने ओली रणनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्रालय दिने कि नदिने भन्ने विषयले गठबन्धनमा किचलो भएको छ । नागरिकता विवादमा सांसद पद खारेज भए पनि रवि गृहमन्त्री हुनैपर्ने … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति देउवाद्वारा राणाप्रति श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शमशेर राणाको निधनप्रति दुःख व्यक्त गर्दै उनिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । देउवाले राणाको पार्थिव … पूरा पढ्नुहोस् »

रास्वपाको निर्णायक बैठक बस्नुअघि प्रधानमन्त्रीसँग रविको भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेका रास्वपाका सभापति लामिछानेले आइतबार बिहान बालुवाटार पुगेर … पूरा पढ्नुहोस् »