माँ बगलामुखी साकोस र नेप्लिज फेसनको संयुक्त आयोजनामा बाल चित्रकला कार्यक्रम सम्पन्न

ललितपुरमा उत्कृष्ठ व्यवस्थापनका साथ संचालन हुँदै आएको माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लि र नेप्लिज फेसन होमको संयुक्त आयोजनामा शनिवार लिटिल फ्लावर्स पब्लिक स्कुल, शंखमुल दथुलंमा बाल चित्रकला कार्यक्रम सम्पन्न … पूरा पढ्नुहोस् »

एमालेकै उम्मेदवारलाई राष्ट्रपति चुने संवैधानिक अभ्यास ठूलो अप्ठेरो र दुर्घटनामा जान्छ ः गगन थापा

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा बनाउने उम्मेदवार सरकारको आदेशपालक मात्र हुन सक्ने आशंका गरेका छन् । विगतमा संविधानले नचिनेपनि राष्ट्रपति कार्यकारी बन्न खोजेको देखिएको … पूरा पढ्नुहोस् »

फोन‍ पे एपमार्फत बिना इन्टरनेट भुक्तानी गर्न सकिने

काठमाण्डौं । फोन पे एपमार्फत बिना इन्टरनेट भुक्तानी गर्न सकिने भएको छ। काठमाडौंको सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको विशेष कार्यक्रमका बीच फोन पेले यो नयाँ फिचर सार्वजनिक गरेको हो। नेपाल … पूरा पढ्नुहोस् »

गठबन्धनभित्र खटपट सुरू भइसक्यो ः नेपाल

काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र खटपट सुरू भइसकेको बताएका छन्। ललितपुरको बालकुमारीमा जारी पाँचौ केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले गठबन्धनभित्र खटपट सुरू भएको बताएका … पूरा पढ्नुहोस् »

राष्ट्रपतिबारे माओवादी केन्द्रले राष्ट्रपतिबारे सकेसम्म राष्ट्रिय सहमति, नभए विचार मिल्नेसँग सहकार्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी … पूरा पढ्नुहोस् »

बिपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार भाेलि टुंग्याउने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरे पनि नाम भने अझै सार्वजनिक गरेको छैन । कांग्रेसको आह्वानमा आज संसदमा प्रतिपक्षको भुमिकामा रहेका दलका नेताहरु सिंहदरवारस्थित संसदीय … पूरा पढ्नुहोस् »

चन्द्रागिरि साकोसद्धारा सदस्यहरुको सामूहिक दुर्घटना बीमा

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले यस अघि सदस्यहरुको दुर्घटना भई ज्यान गुमाएमा सदस्य राहत कोषबाट आश्रित परिवारलाई १ लाख सम्मको क्षति प्रदान गर्दै आईरहेको थियो । अब … पूरा पढ्नुहोस् »

नाफिजद्वारा रक्तदान कार्यक्रम आयोजना गर्दे

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ नाफिजले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ । संघले पछिल्लो समय उपत्यकासहित देशैभर रगतको अभाव भएको भन्ने गुनासो पछि नेपाल रक्तसंचार संस्थासँगको समन्वयमा माघ … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईले माघ २९ गतेदेखि ५ अर्ब को ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ५ वर्ष अवधिको ११.२५ प्रतिशत ब्याजदर भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर … पूरा पढ्नुहोस् »

नेपाल एयरलाइन्सको टिकट अनलाइनबाटै

काठमाण्डौं । नेपाल वायु सेवा निगमले आन्तरिक उडानको टिकटलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा जोडेको छ। एयरलाइन्सले यात्रुको सहजताका लागि इ–सेवाबाट अनलाइन टिकट लिने पाउने व्यवस्था गरेको हो। एयरलाइन्सले प्रेस विज्ञप्ति … पूरा पढ्नुहोस् »