गृह होइन, अरु कुनै मन्त्रालय नपाए पनि रविको पार्टीले सरकार नछोड्ने

काठमाडौं । केही दिनयता नेपालको राजनीति रवि लामिछानेको वरिपरि केन्द्रित भएको छ । नागरिकता विवादमा सांसद पद खारेजसँगै शक्तिशाली उपप्रधान तथा गृहमन्त्री गुमाउन पुगेपछि रवि चर्चामा छन् । पुनः नेपाली … पूरा पढ्नुहोस् »

‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ‘सेलेब्रेटिङ डिजिटल पार्टनरसिप’ भन्ने मूल भावका साथ ‘एन आई सी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न गरेको छ । बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र … पूरा पढ्नुहोस् »

सेन्ट जेभियर्स कलेजले साइकल र्‍यालीको आयोजना गर्ने

काठमाडौं । सेन्ट जेभियर्स कलेज सेट काउन्सिलले साइकल र्‍यालीको आयोजना गर्ने भएको छ । सृष्टिका लागि सवारी, नवप्रवर्तनका लागि सवारी भन्ने नाराका साथ साइकल र्‍याली आयोजना गर्न लागिएको आयोजकले जनाएको … पूरा पढ्नुहोस् »

आत्मदाह गर्ने प्रेम आचार्यकी श्रीमतीलाई रोजगारी दिने सांसद मोहन बस्नेतको घोषणा

कठमाण्डौं । नेपाली कांग्रेसका सांसद एवम् समाजसेबी मोहन बस्नेतले संसद भवनअघि आत्मदाह गर्ने प्रेम आचार्यकी श्रीमतीलाई जागिर दिने घोषणा गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काजकिरियाबाट फर्किए लगत्तै रोजगारीका लागि … पूरा पढ्नुहोस् »

विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । दुबईबाट सुन लिएर आएका क्यानडाका नागरिकलाई विमानस्थलमा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको भन्सार विभागका महानिर्देशक चक्र बहादुर … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको सीईओमा पुनः गणेशराज पोखरेल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृत सीईओमा गणेशराज पोखरेल पुनः नियुक्त भएका छन् । बैंकको माघ १८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई आगामी ४ वर्षको कार्यकालका … पूरा पढ्नुहोस् »

सनराइज बैंकले थेसिस गर्न विद्यार्थीलाई आर्थिक सहयोग

काठमाडौं । सनराइज बैंक र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग बिच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागका विभागीय … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री आज श्रीलंका जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल आज श्रीलंका भ्रमणमा जाँदै छिन् । भ्रमणमा राजनीतिक भेटघाट र राजनीतिक महत्त्वका अवसरहरूमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री … पूरा पढ्नुहोस् »

उच्च अदालतले टुकुचा उत्खननमा जग्गाधनीको पक्षमा फैसला

काठमाडौं । उच्च अदालत पाटनले बुधबार न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन गैरकानुनी भन्दै जग्गाधनीको पक्षमा फैसला गरेको छ । … पूरा पढ्नुहोस् »

महाशिवरात्रिमा पशुपतिमा लिङ्ग पुराण महायज्ञ गरिने

काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले फागुन १ गतेदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गर्ने भएको छ । लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक अनुष्ठान … पूरा पढ्नुहोस् »