ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे

काठमाडौं । चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ । … पूरा पढ्नुहोस् »

२४ घन्टा पनि टिकेन राप्रपाको निर्णय, एमाले मुख्यमन्त्री भएको प्रदेशमा सरकारबाट नबाहिरिने

काठमाडौं । पूर्वपञ्चहरूको पार्टी राप्रपा ठूला दल नेपाली कांग्रेस, एमाले, माओवादीलाई गाली गरेरै गत निर्वाचनमा १४ सिट ल्याउन सफल भएको थियो । निर्वाचनबाट पाँच ठूलो दल बने पनि एमाले अध्यक्ष … पूरा पढ्नुहोस् »

प्रेमप्रसादको आत्मदाहको कारण मानसिक समस्या : मनोचिकित्सक

काठमाडौं । नयाँंबानेश्वरस्थित संसद् भवन अगाडि आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुको कारण मानसिक रोग भएको चिकित्सकले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दाहाल फागुन १९ गते कतार जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरु (एलडिसिज)को पाँचौं सम्मेलनमा सहभागी हुन फागुन १९ गते त्यसतर्फ जाने भएका छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल … पूरा पढ्नुहोस् »

घरको जग खन्ने क्रममा पुरिएर एकजना मजदुर घाइते, अवस्था गम्भीर

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने वर्ष ६१ को तुलसीप्रसाद गौतमको बन्दै गरेको घरको जग खन्दै गर्दा एकजना मजदुर घाइते भएका छन् । सुनसरी बराहक्षेत्र- ४ घर भई हाल सोही … पूरा पढ्नुहोस् »

राष्ट्रपतिलाई मत दिने छलफलका लागि रास्वपाको बैठक सोमबार बस्दै

काठमाडौं । राष्ट्रपति निर्वाचनबारे छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ।रास्वपा नेता दीपक बोहराका अनुसार राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने छलफलका लागि सोमबारलाई बैठक बोलाइएकोह … पूरा पढ्नुहोस् »

सन्दीप लामिछाने मुद्दाको सुनुवाइ सुरु

काठमाडौं । बलात्कार अभियुक्त क्रिकेटर सन्दी लामिछानेसँग सम्बन्धित् मुद्दाको सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको छ । आफूलाई देश बाहिर जान रोक लगाउन … पूरा पढ्नुहोस् »

राष्ट्रपतिको निर्वाचनमा राप्रपा तठस्थ बस्न सक्ने, लिङ्देन फकाउँदै ओली

काठमाडौं । दुई महिनाअघि सरकारमा सामेल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिन्तामा छैनन् । एमालेलाई माओवादीले राष्ट्रपतिमा समर्थन नगरेको निहुँमा राप्रपा सरकारबाट … पूरा पढ्नुहोस् »

खोटाङमा बार्षिक १५० करोडको मदिरा आयात हुने तथ्यांक सार्बजनिक

काठमाडौं । खोटाङ उद्योग बाणिज्य संघले जिल्लामा वार्षिक १५ अर्वको आयात हुँदा २५ करोड बराबरको निर्यात हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ । शनिबार आयोजित २५ औं साधारणसभा तथा ११ … पूरा पढ्नुहोस् »

रोनाल्डोको साउदी प्रो लिगमा अर्को ह्याट्रिक

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अर्को ह्याट्रिक गरेका छन । रोनाल्डोले हयाट्रिक गरे अल नासरले घरेलु टोली डेमाक एफसीलाई ३–० ले सजिलै पराजित गरयो । प्रिन्स सुल्तान विन … पूरा पढ्नुहोस् »