एमालेको पत्र पाए पछि नेकपा एसले भन्यो, ‘सम्बादको ढोका खुल्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा नेकपा एमालेले पत्र लेखेर समर्थन मागेर सम्बादको ढोका खोलेको बताएको छ । सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेले पत्र लेखेकोमा धन्यवादसमेत ज्ञापन गरेका … पूरा पढ्नुहोस् »

चुरेकाछमा जङ्गली हात्तीको त्रास

काठमाडौं । महोत्तरी, धनुषा र सिन्धुलीको साँध चुरे पहाड वारिपारि जङ्गली हात्तीको त्रास बढेको छ । वारिका महोत्तरी जिल्लाको बर्दिबास, धनुषाको मिथिला र पारिका सिन्धुली जिल्लाका कमलामाई र दुधौली नगरपालिका … पूरा पढ्नुहोस् »

आजको मौसम : हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजना लामिछानेका अनुसार आज देशको … पूरा पढ्नुहोस् »

नेम्वाङलाई भोट माग्दै लेखे ओलीले १७ जनालाई पत्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत दिन आग्रह गर्दै । संसदमा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदलाई पत्र लेखेका छन् । तर … पूरा पढ्नुहोस् »

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुन्छन् ः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुने दाबी गरेका छन् … पूरा पढ्नुहोस् »

कुवेतमाथि नेपालको सानदार जित

काठमाडौं । आईसीसी यू १९ विश्वकप एसिया छनोट अन्तर्गत अर्जुन कुमाल र देव खनालले शतक तथा आकाश चन्दको ६ विकेट सहयोगमा नेपालले कुवेतमाथि २४३ रनको विशाल जित हात पारेको छ … पूरा पढ्नुहोस् »

तेश्रो सहकारी महासम्मेलन चैत्र २३–२५ मा

काठमाण्डौ । आगामी चैत्त २३ देखि २५ गतेसम्म काठमाडौंकोे याक एण्ड यती होटलमा तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ । प्रत्येक ५।५ बर्षको अन्तरालमा राष्ट्रिय सहकारी महासंघले महासम्मेलनको आयोजना … पूरा पढ्नुहोस् »

नेपाल टेलिकममा खुल्यो जागिरको अवसर

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि ७३ जना कर्मचारीको माग गरेको छ । कम्पनीले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरी विभिन्न १३ पदमा ७३ जना कर्मचारी माग गरेको हो । टेलिकमले … पूरा पढ्नुहोस् »

आइएमई पे र कनकाई नगरपालिकाबीच समझदारी

काठमाडौं । आइएमई पे र झापाको कनकाई नगरपालिकाबीच भुक्तानी समझदारी भएको छ । नगरपालिकाका सम्पूर्ण वडामा सञ्चालन हुने एक महिने डिजिटेसन कार्यक्रममा डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रवर्धन गर्ने गरी आईएमई पे … पूरा पढ्नुहोस् »

प्रभु लाईफका एमडिआरटी विजेता सम्मानित

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्सले चितवनको सौराहामा फागुन १० देखि १२ गतेसम्म सञ्चालन भएको ‘एमडिआरटि एचिभर्स ग्राण्ड अवार्ड सेरोमनी’ मा कम्पनीबाट एमडिआरटी २०२३ मा छनौट भएका विजयी अभिकर्ताहरुलाई सम्मानित गरेको … पूरा पढ्नुहोस् »