प्रभु इन्स्योरेन्सको लाभांश पारित


काठमाडौं । प्रभु इन्स्योरेन्सको ७.०५ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको २७ औं वार्षिक साधारणसभाले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरिएको ६.७० प्रतिशत बोनश सेयर र ०.३५ प्रतिशत नगद लाभांश पारित गरेको हो । वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८।०७९ को आर्थिक प्रतिवेदन पारित गरेको छ । यसका साथै सभाले पेश भएका सामान्य तथा विशेष प्रस्तावहरु अत्याधिक बहुमतले पारित गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *