वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौं । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षीया ताम्राकारको गएराति न्युरो अस्पताल बाँसबारीमा उपचारका क्रममा निधन भएको हो । ​

वि.सं. २०१८ सालदेखि रेडियो नेपालमा काम गरेकी ताम्राकार निडर र हक्की स्वभावकी थिइन् । लामो समयसम्म रेडियो नेपालमा काम गरेकी ताम्राकारको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *