मुक्तिनाथ विकास बैंकको नेप्सेमा बोनस सूचीकृत


काठमाडौं । मुक्तिनाथ विकास बैंकको नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बोनस सेयर सूचीकृत भएको छ । बैंकको १३.५ प्रतिशत बोनस वापतको ७६ लाख ३७ हजार १९४.१५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई १३.५ प्रतिशत बोनस सेयर र ०.७१०५ प्रतिशत नगद गरी कूल १४.२१०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *