बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु

काठमाण्डौं । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ । बाउन्न वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकले बेच्न थाल्यो सीआईटीको सेयर

काठमाडौं । एनआईसी एशिया बैंकले नागरिक लगानी कोष सीआईटीमा रहेको सेयर बिक्री गर्ने भएको छ । बैंकको स्वामित्वमा भएको नागरिक लगानी कोषको २५ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ … पूरा पढ्नुहोस् »

नागरिक एपबाट लाइसेन्स देखाउँदा ट्राफिक प्रहरीले मान्नुपर्छ

काठमाडौं । सञ्चार तथा सूचना मन्त्रालयले नागरिक एपमा रहेको सवारी चालक अनुमतिपत्र लाइसेन्स देखाउँदा ट्राफिक प्रहरीले मान्नुपर्ने बताएको छ । सम्पूर्ण सरकारी सेवाहरु एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले सरकारले नै … पूरा पढ्नुहोस् »

चैत २३ देखि बैशाख ३ सम्म सल्लाघारीमा सातौं भक्तपुर औद्योगिक,साँस्कृतिक तथा पर्यटन महोत्सव

भक्तपुर । सदा झै नयाँवर्ष २०८० सालको अवसरमा भक्तपुरको सल्लाघारीमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९।८०’ को आयोजना हुने भएको छ । सम्मेलनमा औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर … पूरा पढ्नुहोस् »

सातै प्रदेशमा पत्रकारहरुको लागि निःशुल्क आँखा शिविर

काठमाडौं । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा पत्रकारहरुको लागि सातै प्रदेशमा निशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ । सोमबार नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा नेत्रज्योती संघ, पत्रकार … पूरा पढ्नुहोस् »

सिद्धार्थ प्रिमियरको सीईओमा क्षेत्री नियुक्त

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्याकारी अधिकृत सीइओमा बीरेन्द्र बैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई फागुन १७ गतेदेखि लागु हुने … पूरा पढ्नुहोस् »

सलिकोको सीईओ क्षेत्रीलाई बीमा प्राधिकरणको स्वीकृति

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओमा नियुक्त भएका चंकी क्षेत्रीले नेपाल बीमा प्राधिकरणको स्वीकृति पाएका छन् । प्राधिकरणले उनलाई आज सोमबार सलिकोको सीईओ बन्नको लागि स्वीकृति … पूरा पढ्नुहोस् »

एनआईएमबी बैंकले १९ वटा सवारी साधन बेच्दै

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १९ वटा सवारी साधन बेच्ने भएको छ । बैंकले आफ्नो नाममा दर्ता रहेका सवारी साधन र जेनेरेटर बेच्ने भएको हो । बैंकले सवारीसाधनमा दुई … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासद्वारा छाउपडी प्रथा उन्मूलन योजनामा सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले छउपडि एण्ड मेन्सुरल हेल्थ हाइजिन म्योनजमेन्ट प्रोजेक्टलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व एक्सन वर्कस नेपाल एनजिओले संचालन गरेको उक्त प्रोजेक्टलाई सहयोग गरेको … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीको एआईजीमा ४ जना बढुवा सिफारिस

काठमाडौँ — गृह मन्त्रालयले नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी पदमा चार जनालाई बढुवा सिफारिस गरेको छ । प्रहरी नायब महानिरीक्षक डीआईजीहरु सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी … पूरा पढ्नुहोस् »