अनेक जालझेल गरी सरकारबाट हटाइएको होः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले गरेको कामबाट आतंकित भएर विरोधीहरुले अनेक जालझेल गरी सरकारबाट हटाएको बताए । आज गुल्मीको तम्घासमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपालबीच बालुवाटारमा भेटवार्ता

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको छ। समसामयिक राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद बिस्तारलगायत विषयमा उनीहरूबीच छलफल भएको … पूरा पढ्नुहोस् »

पर्यटनको विकासका लागि दक्ष जनशक्तिहरुको विकास गर्न जरुरी ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको स्वर्णजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले देशको प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र संवर्द्धन गर्दै पर्यटनको … पूरा पढ्नुहोस् »

सरकारी वेबसाइटको पुराना लिंक हटाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी निकायका वेबसाइटहरुमा रहेका पुराना वेबपेजका सामग्री र लिंक हटाउन निर्देशन दिएको छ । कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका डेटाहरु … पूरा पढ्नुहोस् »

शान्तिवाटिकामा बस्न मिटरब्याज पीडितलाई बालेनको प्रस्ताव

काठमाडौं । काठमाडौं महानगरपालिकाले मिटरब्याज पीडितलाई खुलामञ्चको सट्टा शान्तिवाटिकामा बस्ने प्रस्ताव गरेको छ । विभिन्न जिल्लाबाट पैदल हिँडेर आन्दोलनका लागि काठमाडौं आएका मिटरब्याज पीडितले सोमबार साँझ खुलामञ्च प्रवेश गर्न खोजेका … पूरा पढ्नुहोस् »

लक्ष्मी इन्टरकन्टिनेन्टलको ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना

काठमाडौं । हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ल्याएको छ । यो योजना यही चैत १३ देखि सुरु भएको छ … पूरा पढ्नुहोस् »

एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरमूल्यमा समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले एनएलजी इन्स्योरेन्स कम्पनीको बोनस सेयरमूल्यमा समायोजन गरेको छ । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन … पूरा पढ्नुहोस् »

प्रभु बैंकले धितोको कार बेच्दै

काठमाडौं । प्रभु बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर … पूरा पढ्नुहोस् »

लक्ष्मी बैंकले ५ जिल्लाका २२ वटा घरजग्गा बेच्दै

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकको नाममा मालपोत कार्यालय दमक झापा, ईलाम, धरान सुनसरी, ललितपुर र नेपालगञ्ज बाँकेमा … पूरा पढ्नुहोस् »

लामिछानेबिरुद्ध मुद्दाको पेसी आज

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कारको आरोपबारे काठमाडौँ जिल्ला अदालतले आज पेसी तोकेको छ । काठमाडौँ जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा … पूरा पढ्नुहोस् »