प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसद् प्रस्तुत भएका विधेयकसहित समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको … पूरा पढ्नुहोस् »

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत १४ मा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक चैत १४ गते बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको छ । बैठकमा सरकारमा सहभागिता लगायतका … पूरा पढ्नुहोस् »

राजनीति जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ ः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंमा सोमबार पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका हुन् । ‘राजनीति समाज र जनताप्रतिको … पूरा पढ्नुहोस् »

रक्सी खाने मान्छे एमाले हुन सक्दैन ः अध्यक्ष ओली

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा ९एमाले० जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरूट अभियान अन्तर्गत … पूरा पढ्नुहोस् »

कोरोना संक्रमण आइतबार पनि बढ्यो

काठमाण्डौं । कोरोना भाइरसको संक्रमण आइतबार पनि बढेको छ। यसअघि चैत ९ गते १७ जनामा संक्रमण देखिएको थियो। आइतबार फेरि १६ जनामा देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार आइतबार … पूरा पढ्नुहोस् »

मेची सहकारीले सदस्यलाई हस्तान्तरण गर्‍यो ५७ वटा नवनिर्मित घर

मेची बहुउद्देश्यीय सहकारीले संस्थाले सदस्यका लागि पहिलो चरणमा निर्माण भएका ५७ वटा घर संस्थाले हस्तान्तरण गरेको हो । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घर हस्तान्तरण कार्यक्रमको … पूरा पढ्नुहोस् »

पायोनियर मोटो कर्पले ल्यायो ‘सुरक्षा प्याकेज’

काठमाडौं । पायोनियर मोटो कर्पले आफ्ना निसान गाडीका ग्राहकहरूको सुविधाका लागि ‘निसान सुरक्षा’ प्याकेज ल्याएको छ । कम्पनीको निसान किक्स र निसान म्याग्नाइट गाडीहरूका लागि आफ्टर सेल्स सेवाको रुपमा यो … पूरा पढ्नुहोस् »

नेपाल लाइफ इन्स्योरेन्सले दियो अभिकर्तालाई तालिम

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इटहरीमा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको कार्यक्रममा कोशी प्रदेश र मधेश प्रदेशबाट ५०० जना भन्दा बढी अभिकर्ता तथा … पूरा पढ्नुहोस् »

एनएमबि बैंकले चैत २१ गतेदेखि ४ अर्बको ऋणपत्र बिक्री गर्दै

काठमाडौं । एनएमबि बैंकले चैत २१ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एनएमबि डिबेञ्चर … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकले मनायो ग्लोबल मनी विक

काठमाडौं । एभरेष्ट बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी ग्लोबल मनी विक मनाएको छ । किशोर,किशोरी तथा युवा,युवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति … पूरा पढ्नुहोस् »