कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा छुट

काठमाडौं । कुमारी बैंकले नेसनल प्याथ ल्याबसँग बैंकले आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्थासहित ल्याबसँग सम्झौता गरेको हो। उक्त सम्झौता–पत्र अनुसार नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी … पूरा पढ्नुहोस् »

एमालेको सत्यनिरुपण आयोगको दुईवर्षे कार्यावधिमा आपत्ति

काठमाडौं । नेकपा एमालेले सत्यनिरुपण तथा मेलमिलाप आयोग कार्यावधि दुई वर्ष हुने भनिएकोमा आपत्ति जनाएको छ । एमाले सांसद रघुजी पन्तले सत्यनिरूपण तथा मेलमिलाप आयोगको समयावधि दुई वर्ष पर्याप्त नहुने … पूरा पढ्नुहोस् »

कांग्रेसबाट सरकारमा नेतृत्व गर्ने व्यक्ति टुंगिएको छैन ः खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने अहिलेसम्म निर्णय नभएको बताएका छन् ।आइतबार संसद् भवनमा कुरा गर्दै खड्काले पार्टीबाट कसले सरकारको नेतृत्व गर्ने र … पूरा पढ्नुहोस् »

जनयुद्ध दिवस खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । फागुन १ गते जनयुद्ध दिवस घोषणा गर्दै सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट पेस परेको छ । अदालतका प्रवक्ता विमल पौडेलका अनुसार रिट … पूरा पढ्नुहोस् »

सत्तारुढ सभामुखको तजबिजी अधिकार कटौतीमा अडिग

काठमाडौं । सभामुख देवराज घिमिरेले तजबिजी अधिकार कटौती गर्ने गरी संशोधन आएपछि दलहरुसँग सम्वाद थालेका छन् । तर सत्तारुढ दलहरु कार्यव्यवस्था परामर्श समितिको निर्णय अनुसार सदन चलाउनुपर्नेमा अडिग देखिएका छन् … पूरा पढ्नुहोस् »

सरकारको गलत नीतिले अहिले अर्थतन्त्रमा समस्या निम्त्याएको छ ः अन्जन श्रेष्ठ

धनगढी । सुदुरपश्चिम प्रदेशको धनगढीमा आईतबार आयोजित ‘लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन विषयक अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठले राज्यको गलत नीतिले अर्थतन्त्र … पूरा पढ्नुहोस् »

संसारकै महँगो गितार

दुनियाँकै महँगो विशेष गितारमा एक दुईवटा होइन पूरै ११ हजार ४४१ वटा हिरा जडित छन् । साथै उक्त गितारमा १८ क्यारेटको १ किलो ६सय ग्राम ह्वाइट गोल्ड पनि राखिएको छ … पूरा पढ्नुहोस् »

‘नाइँ नभन्नु ल ६’ को शीर्ष गीतमा आँचल र आशीर्वाद

काठमाडौं । फिल्म ‘नाइँ नभन्नु ल ६’ को ‘तिम्रो आँखामा आँखा जुधाइ भन्न मन छ एउटा कुरा’ बोलको गीतलाई वसन्त सापकोटाले संगीत गरेका हुन् । प्रताप दासको स्वर रहेको रोमान्टिक … पूरा पढ्नुहोस् »

गुराँस लाइफको लाभांश घोषणा

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७।०७८ सम्मको संचित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको बोनस सेयरधनीको डिम्याट खातामा

काठमाडौं । सिद्धार्थ बैंकले वितरण गरेको लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको छ । बैंकको गत पुस २८ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले पारित गरेको १२.५० प्रतिशत बोनस सेयरधनीहरुको … पूरा पढ्नुहोस् »