मुडुखु नाकाबाट ओखरपौवासम्म फोहोर बोक्ने गाडीलाई आजबाट टाइम कार्ड

कठमाडौं । सहज र सुरक्षित यात्रा तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहोर बोक्ने गाडीलाई आजबाट (शनिबार) टाइम कार्ड लागू गरिएको छ । दुर्घटनाको … पूरा पढ्नुहोस् »

जनगणनाका विविध आयाम : महिला घरमूली बढे, कस्तो छ अन्य अवस्था ?

काठमाडौँ । राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत २०७८, २५ कात्तिकदेखि ९ मंसिर सम्म संकलन गरेको जनगाणना सार्वजानिक गर्दै  नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय … पूरा पढ्नुहोस् »

साम्प्रदायिकताको नारा लगाएर समस्याको समाधान हुँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवाहरूलाई सही रूपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताएका छन् । शनिवार काठमाडौंमा रिटर्नी फेडेरेशन नेपालको प्रथम … पूरा पढ्नुहोस् »

नेपाली स्कूटरको मूल्य बढाउन विदेशी स्कूटरको दवाव

काठमाडौं । नेपालमै उत्पादन हुने तयारीमा रहेको विद्युतीय स्कूटर ग्रन्थको मूल्य बढाउन विदेशी उत्पादक तथा तिनका वितरकले दवाव दिएका छन् । नेपाली बजारमा रहेका विदेशमा उत्पादिन स्कूटर कम्पनीहरूले ग्रन्थ ईभीको … पूरा पढ्नुहोस् »

माओवादीका मन्त्रीले राजीनामा दिएसँगै गण्डकी सरकार अल्पमतमा

काठमाडौं । गण्डकी प्रदेश सरकारका नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् … पूरा पढ्नुहोस् »

चन्द्रागिरि साकोसद्वारा ग्लोवल मनी वीकको अवसरमा फाइनान्सियल फिटनेस् कार्यक्रम सम्पन्न

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार ग्लोवल मनी वीक २०२३ को अवसरमा संस्थामा रहेका ३५ वर्ष भित्रका युवा सदस्यहरुलाई लक्षित गरी फाइनान्सियल फिटनेस् कार्यक्रम सम्पन्न गरेको छ … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको सेवा दुई दिनसम्म बन्द हुने

काठमाडौं । एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै शुक्रबार राती देखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी … पूरा पढ्नुहोस् »

उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले तनहुँ … पूरा पढ्नुहोस् »

फ्रान्समा निवृत्तिभरण सुधारविरुद्ध राष्ट्रव्यापी प्रदर्शन

रिस । राष्ट्रपति इम्यानुल म्याक्रोँले अघि सार्नुभएको निवृत्तिभरण सुधारसम्बन्धी योजनाविरुद्धको विरोध प्रदर्शन अझ चर्कने सङ्केत देखापरेको छ । अलोकप्रिय पेन्सन सुधारविरुद्ध बिहीबार देशभर भएका विरोध प्रदर्शनमा दश लाखभन्दा बढी सहभागी … पूरा पढ्नुहोस् »

एफएनसीसीआई अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सेतुको रुपमा काम गर्छु ः वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठ

नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठले आफूले वरिष्ठ उपाध्यक्ष भएपछि अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सेतुको रुपमा काम गर्ने बताएका छन् । कोशी प्रदेशको काँकरभिट्टामा … पूरा पढ्नुहोस् »