शुभश्री साकोसले गरायो जेष्ठ सदस्यलाई धार्मिक भ्रमण

शुभश्री बचत तथा ऋण सहकारी संस्थाको सामाजिक, सांस्कृतिक तथा खेलकूद उप–समिति र महिला उप–समितिको संयुक्त आयोजनामा जेष्ठ सदस्यहरुलाई धार्मिक भ्रमण गराएको छ । संस्थाले ६० बर्ष वा सो भन्दा माथि … पूरा पढ्नुहोस् »

नेपाल फाइभपी अन्तर्राष्ट्रिय प्रदर्शनी चैत १० देखि

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा चैत १० देखि १२ सम्म भृकुटीमण्डपमा नेपाल फाइभपी अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गर्ने भएका छन् । फाइभपी … पूरा पढ्नुहोस् »

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सिईओमा बिरेन्द्र वैदवार क्षेत्री नियुक्त

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सिईओमा बिरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको निर्णयलाई नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेसँगै वैदवार सिईओ बनेका हुन् । उनी मर्जर … पूरा पढ्नुहोस् »

कियाको नयाँ एमभिपी कारेन्स नेपाली बजारमा

काठमाडौं । नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमभिपी कारेन्स नेपाली बजारमा ल्याएको छ । कम्पनीले कियाको पछिल्लो संस्करण ‘किया कारेन्स’लाई पूर्ण … पूरा पढ्नुहोस् »

होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ सम्पन्न

काठमाडौं । होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ सम्पन्न भएको छ । आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसीयनहरुको शिप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउन होन्डाले प्रतियोगिता … पूरा पढ्नुहोस् »

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा कर्जा

काठमाडौं । नबिल बैंकले निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री गर्दै आएको गाडीम बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियर बीच भएको सम्झौता अनुसार अब निसानका गाडीमा … पूरा पढ्नुहोस् »

मोबाइल एपबाटै टिकट काट्ने सुविधा धुलिखेल अस्पतालमा

काठमाडौं । आईएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो सेवा मार्फत घरमै बसेर अस्पतालले उपलब्ध गराउने स्वास्थ्य सेवाको टिकट अनलाइनमार्फत बुकिङ गर्न … पूरा पढ्नुहोस् »

राष्ट्रपतिको औपचारिक समारोहमा सामान्य सवारी

काठमाडौं । घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक समारोहमा सामान्य शैलीको सवारी प्रयोग गरेका छन् । गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, … पूरा पढ्नुहोस् »

टुडिखेलमा घोडेजात्राको रौनक (फोटो फिचर)

काठमाडौं । घोडेजात्राको अवसरमा काठमाडौंमा बिशेष प्रदर्शनी भएको छ । टुडिखेलमा आयोजित बिशेष समारोहमा घोडाका बिभिन्न खेललगायत बिशेष प्रदर्शनी भएको हो । सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल … पूरा पढ्नुहोस् »

नयाँ बानेश्वरमै लाग्यो ‘आतंककारी प्रचण्ड मुर्दावाद’ को नारा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नयाँबानेश्वरमा नाराबाजी भएको छ । मंगलबार उनीविरुद्ध नाराबाजी गर्ने तीनजना पक्राउ परेका छन् । ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीनजना … पूरा पढ्नुहोस् »