अराजक र एकलौटी तवरले संगठन चलाउन दिँदैनौं : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अराजक र एकलौटी तवरले पार्टीका भ्रातृ संगठनहरुलाई चलाउन नदिने बताएका छन्। आइतबार नेपाल विद्यार्थी संघ संस्थापक पक्षबाट घाइते बनाइएका नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमाललाई … पूरा पढ्नुहोस् »

सरकार ढाल्न के एमाले कांग्रेसभित्र खेल्दैछ ?

काठमाडौं । यतिबेला नेपाली कांग्रेस र एमालेका नेताहरू सरकारका विषयमा फरक फरक धारणा राखिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार फागुन २५ गतेपछि ढल्छ भन्दै एमालेका नेताहरु हिँड्न … पूरा पढ्नुहोस् »

ओखलढुङ्गामा बोलेरो दुर्घटनामा दुईको मृत्यु, ११ घाइते

काठमाडौँ । ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो । … पूरा पढ्नुहोस् »

तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार पाँच सयमा कारोबार … पूरा पढ्नुहोस् »

भारतका भित्रिया ओली सरकारबाट हटे लगत्तै विरोधमा

काठमाडौं । एमालेका अध्यक्ष केपी ओली भारतका भित्रिया नेताका रूपमा परिचित छन् । प्रधानमन्त्री हुँदा ओलीले ‘रअ’ का सामन्त गोयललाई मध्यरातमा बालुवाटारमा बोलाएर भेटघाट गरेका थिए । जसकारण तत्कालीन नेकपामा … पूरा पढ्नुहोस् »

भुकम्पको धक्का महसुस

काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्र भएर भूकम्प गएको छ । आज बिहान आठ बजेर तीन मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको पराकम्प … पूरा पढ्नुहोस् »

कुशल भुर्तेल घाइते भएपछि कस्लाई प्रतिस्थापन गरियो ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिेकट टोलीका सदस्य कुशल भुर्तेल घाइते भएका छन् । विश्वकप लिग—२ क्रिकेटअन्तर्गत यूएईमा जारी त्रिदेशीय शृंखला खेल्न पुगेका उनले सोमबारको खेलमा घाइते भएपछि सहभागिता जनाउन नसक्ने … पूरा पढ्नुहोस् »

८ दलीय गठबन्धनको बैठक अपराह्न ४ बजे बस्ने

काठमाडौँ । राष्ट्रपति निर्वाचनबारेको छलफलका लागि ८ दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ । सो बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक अपराह्न ४ बजे बस्ने गरि बैठकको तालिका सार्वजनिक … पूरा पढ्नुहोस् »

मनाङले हिमालयन शेर्पासँग अंक बाँड्यो

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले अग्रता जोगाउन नसक्दा हिमालयन शेर्पासँग अंक बाँडेको छ । दशरथ रंगशालमा शनिवार साँझ भएको खेलमा मनाङ र हिमालयन … पूरा पढ्नुहोस् »

माधव नेपालका भाइ सरोजको ६ तलामाथिबाट खसेर निधन

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । एकीकृत समाजवादीका … पूरा पढ्नुहोस् »