राष्ट्रपतिको सल्लाहकारमा कुँवर र नेपाल नियुक्त
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी र अर्थविज्ञ सल्लाहकार नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवर र प्रमुख आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाललाई नियुक्त गरेका हुन् । दुईदिनअघि निर्णय … पूरा पढ्नुहोस् »