कुमारी बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेल एण्ड रिसोर्टमा छुट

काठमाडौं । कुमारी बैंक र ल्याण्डमार्क होटेल एण्ड रिसोर्टबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेल एण्ड रिसोर्टको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ … पूरा पढ्नुहोस् »

प्रभु स्मार्ट फण्डको बिक्री खुल्ला

काठमाडौं । प्रभु क्यापिटल सामूहिक लगानी कोष अन्तरगत दोश्रो योजना प्रभु स्मार्ट फण्डको निष्कासन तथा बिक्री खुला भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० … पूरा पढ्नुहोस् »

यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम यू–१९ क्रिकेट विश्वकपमा छनोट

काठमाडौं । यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेरसमूहको क्रिकेट विश्वकप खेल्न … पूरा पढ्नुहोस् »

विश्वासको मत लिएकै दिन मलाई ओलीले झस्काए : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मतको समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनलाई प्रश्रय दिएपछि आफू झस्किएको बताएका छन् । कांग्रेस राष्ट्रपतिमा पस्ताव गरेपछि ओलीले अस्वीकार … पूरा पढ्नुहोस् »

चीन र भारत जोड्ने सडक निर्माण छिट्टै पूरा गर्न राष्ट्रपतिको निर्देशन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडकको निर्माण छिट्टै पूरा गर्न निर्देशन दिईन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधसम्म करिब एक हजार एक सय मिटर सडक निर्माण … पूरा पढ्नुहोस् »

आपराधिक समूहलाई कानूनी कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनामाथि भएको आक्रमणबाट आफू दुःखी भएको बताउँदै त्यसमा संलग्न जो–कोहीलाई पनि कानूनी कारबाही गर्ने बताए । उनले कानूनी कारबाहीका लागि तत्काल कदम चाल्ने … पूरा पढ्नुहोस् »

आईसीसी विश्वकप लिग-२ : नेपाल यूएईसँग पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्क सिरिजमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० … पूरा पढ्नुहोस् »

पौडेलले जित्नेमा कुनै दुईमत छैन : प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा दईमत नरहेको दाबी गरेका छन् । बिहीबार ८ दलीय गठबन्धनले काठमाडौँमा आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा … पूरा पढ्नुहोस् »

प्रचण्डको आँटले पुरानो गठबन्धन ब्युँतिएको हो : सभापति देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पुरानो गठबन्धनलाई ब्युँताउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आँट र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको चौडा छातीले काम गरेको बताएका छन्। बिहीबार राष्ट्रपति चुनावका लागि … पूरा पढ्नुहोस् »

मलेसियामा भीषण बाढी, गाउँ–शहर जलमग्न

क्वालालम्पुर । मलेसियामा फेरि भीषण बाढी आएको छ । गाउँ–शहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पुर्याएका छन् । बिहीबार बिहानसम्म बाढीबाट एक जनाको मृत्यु भएको … पूरा पढ्नुहोस् »