विमलनगर–घाँसीकुवा सडक खण्ड दैनिक चार घण्टा बन्द

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा काम गर्नका लागि आज राति … पूरा पढ्नुहोस् »

एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै

काठमाडौं । गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पाढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई … पूरा पढ्नुहोस् »

शर्मिला वाइबाले विष पिइन्, वीर अस्पतालमा उपचार हुँदै

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् । हिजो (बुधबार) राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष खाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर … पूरा पढ्नुहोस् »

राप्रपा, रास्वपा र नेकपा एसका नेतासँग छलफल गर्दै सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै सांसदहरुसँग भोट माग्न ब्यस्त रहेका उनले आज राप्रपा, … पूरा पढ्नुहोस् »

म्याग्दीबाट वार्षिक २५ लाख टन माटो बग्छ बाढीसँगै

म्याग्दी। म्याग्दी जिल्लाबाट वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाएर लैजाने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा … पूरा पढ्नुहोस् »

केपी ओली कपको उपाधि मछिन्द्रले उचाल्यो

काठमाडौं । केपी ओली कपको उपाधि ’ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लले जितेको छ । दशरथ रंगशालामा आज भएको फाइनलमा सातदोबाटो युथ क्लवलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै मछिन्द्रले उपाधि … पूरा पढ्नुहोस् »

प्रभु बैंकको एटीएम पर्यटनको गन्तव्य द क्लिफमा

प्रभु बैंकले साहसिक पर्यटनका लागि लोकप्रिय रहेको कम्पनी द क्लिफ नेपालको परिसरमा एटीएम सेवा सुरू भएको छ । द क्लिफका निर्देशक युवराज जोशीले एक कार्यक्रमका बीच एटीएम उद्घाटन गरेका हुन् … पूरा पढ्नुहोस् »

यस्तो बन्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लोगो

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लोगो सार्वजनिक भएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल मर्ज भई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लोगो सार्वजनिक भएको हो । उक्त नयाँ … पूरा पढ्नुहोस् »

कुमारी बैंकले बिवाइडीको गाडी किन्न ८० प्रतिशत कर्जा दिने

काठमाडौं । कुमारी बैंक र साइमेक्स् बीच ग्राहकलाई बिवाइडी ब्रान्डको विद्युतीय सवारी साधन किन्न कर्जा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा बिवाइडी … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । एनएमबि बैंक लिमिटेड सुनवल शाखा नवलपरासीले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सुनवल नगरपालिकामा अवस्थित महाकवि देवकोटा मोडल माविका शिक्षक ,शिक्षिका एवं कक्षा ११ र १२ मा … पूरा पढ्नुहोस् »