बहादुरसिंह लामाको नेतृत्वमा कांग्रेस सरकारमा जाँदै, आजै सपथ हुने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता काठमाडौं।को नेतृत्वमा सरकारमा सहभागी हुने भएको हो ।

सरकारमा लामासँगै कांग्रेसका तीर्थ लामा पनि सहभागी हुने भएका छन् । बहादुरसिंह आर्थिक मामिला तथा योजना मन्त्री र तीर्थ लामा खानेपानी उर्जा तथा सिंचाई मन्त्रीका रुपमा सरकारमा सहभागी हुन लागेका हुन् ।

उनीहरुलाई आजै सपथ गराउँने तयारी भएको मुख्यमन्त्रीको कार्यलयले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *