परराष्ट्रमन्त्री साउदसँग अमेरिकी राजदुत थम्प्सनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदसँग नेपालका लागि अमेरिकी राजदुत डीन आर थम्प्सनले भेटवार्ता गरेका छन् ।

मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा राजदुत थम्प्सनले नवनियुक्त मन्त्री साउदलाई बधाई तथा शुभकामना दिदै दुई पक्षीय सम्बन्धका विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *