प्रधानमन्त्रीले निजगढ पुगेर गरे ‘फास्ट ट्रयाक’ को अनुगमन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँ–मधेश ‘फास्ट ट्रयाक’ (द्रुतमार्ग) बाराको निजगढ गएका छन्।

प्रधानमन्त्री प्रचण्ड मंगलबार बिहान निजगढ पुगेर फास्ट ट्र्याकको अनुगमन र निरीक्षण गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याक निर्माणको अवस्थाबारे जानकारी लिएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *