घास काट्न गएकी महिलामाथी बाघको आक्रमण

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा घास काट्न गएकी महिलामाथी बाघले आक्रमण गरेको छ ।
शुक्रबार बिहान ११ बजेको समयमा बारीमा घास काट्न गएका स्थानीय गंगा चन्दमाथी बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । मान्छे नभेटिएकाले अहिले सो क्षेत्रमा प्रहरीले खोजी कार्य गरिरहेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *