चितवन-२ मा अघि लागे रवि लामिछाने

चितवन । चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

इच्छाकामना गाउँपालिका कुल खसेको मत ९४४४ मत गणना हुँदा लामिछानेले २३३२मत पाएका छन्। एमालेका रामप्रसाद न्यौपानेले १४२७मत पाउँदा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले १०३१मत पाएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *