डा ईनु महत खडकाद्वारा लिखित अनुसन्धात्मक दुई किर्तिहरुको लोकार्पण


भक्तपुर । डा ईनु महत खडकाद्वारा लिखित अनुसन्धात्मक दुई किर्तिहरुको आज लोकार्पण सार्वजनिक गरिएको थियो । सो लोकार्पण कार्यक्रमका सभापति राधेश्याम लेकालि , प्रमुख आतिथि डा सुरेन्द्र के सि को उपस्थितीमा पानसमा बत्ति बालेर कार्यक्रम शुभारम्भ गरिएको थियो ।

यस कृतिका सम्पादक वरिष्ठ समालोचक कृष्णप्रसाद दाहालले गर्नु भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *