आइएमई जनरल र प्रुडेन्सियलको मर्जर प्रस्ताव विशेष साधारणसभाबाट पारित

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स बीचको मर्जर विशेष साधारणसभाबाट पारित भएको छ । दुवै कम्पनीको विशेष साधारण सभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित भएको हो । मर्जर पश्चात … पूरा पढ्नुहोस् »

युनाइटेड इन्स्योरेन्सको ५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । युनाइटेड इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ५ प्रतिशत वापतको ५ लाख १४ हजार ८० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई दिर्घायु गुरू हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र चाबहिलस्थित दिर्घायु गुरू हस्पिटलबीच बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले दिर्घायु गुरू … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकले भिडियो प्रतियोगिताका विजेतालाई दियो ६० हजार

काठमाडौं । सिद्धार्थ बैंकले ग्लोबल मनी विकको अवसरमा आयोजना गरेको टिकटक भिडियो प्रतियोगिताको विजेतालाई पुरस्कार प्रदान गरेको छ । बैंकले प्लान योर मनी, प्लान्ट योर फ्युचर भन्ने नाराको साथ आयोजना … पूरा पढ्नुहोस् »

जहाजमै यात्रुहरुबीच कुटाकुट

काठमाडौं । विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको फ्लाइट नम्बर ७१० मा दुई यात्रुबीच झगडा हुँदा कुटाकुट भएको छ । बुधबार बेलुका ४ः३० वजे काठमाण्डौंका लागि उडेको विमानमा चिनजानकै युवाहरु … पूरा पढ्नुहोस् »

१० दलले ल्याएको साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज हो ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार १० दलले ल्याएको साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज भएको बताएका छन् । बिहीबार सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले … पूरा पढ्नुहोस् »

सरकारको आर्थिक सुधार गर्ने २३ बुँदे प्रतिबद्धता

काठमाडौं । न्यूनतम साझा कार्यक्रममार्फत सरकारले आर्थिक सुधारको लागि २३ बुँदे प्रतिबद्धता जनाएको छ । आज सार्वजनिक गरेको सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रममार्फत आर्थिक सुधारका लागि सम्पत्ति शुद्धीकरण निवारण ऐन … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा विशेष समय- ‘सरकारको राम्रो कामको प्रशंसा गर्नुपर्छ’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले तराई मधेसका किसानले रासायनिक मल र बीउको अभाव झेल्दै आएको जनाउँदै सरकारको ध्यानाकर्षण गराएक छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष … पूरा पढ्नुहोस् »

फिफा वरियतामा नेपालको एक स्थान सुधार

काठमाडौँ । फुटबलको फिफा वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले विहिबार जारी गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १७४औं स्थानमा रहको छ । नेपाल यस … पूरा पढ्नुहोस् »

दैनिक तीन घण्टा पैदल हिँडेर विद्यालय्

काठमाडौं । सरकारले कुनैपनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकेको छ । तर यहाँको एक विकट गाउँमा भने विद्यार्थी विद्यालय पढ्नका … पूरा पढ्नुहोस् »