ए डिभिजन लिग: भुटानी फरवार्ड चेन्चोले डेब्यु गर्ने सम्भावना

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज साविक विजेता मच्छिन्द्र क्लबले हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ । अपेक्षा अनुसारको … पूरा पढ्नुहोस् »

आजको मौसम: देशका पहाडी भुभागमाा मेघगर्जनसहित पानी पर्ने

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  देशका पहाडी भू–भागमा आंशिक बदली रही … पूरा पढ्नुहोस् »

आज हरियो तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफुलको मूल्य सार्बजनिक गरेको छ। जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, … पूरा पढ्नुहोस् »

प्यालेस्टिनी मस्जिदमा इजरायली प्रहरीले छापा मारेपछि जेरुसेलम तनावग्रस्त

काठमाडौं । एक प्यालेस्टिनी मस्जिदमा इजरायली प्रहरीले छापा मारेपछि जेरुसलेम भड्किएको प्रदर्शन तनावग्रस्त बन्न पुगेको छ । जेरुसेलमस्थित अल आक्सा मस्जिदमा इजरायली प्रहरीले मंगलबार राति प्रवेश गरेर बुधवार बिहानसम्म खोजतलास … पूरा पढ्नुहोस् »

बालुवाटार सत्ता गठबनधनको बैठक जारी,साझ ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौं । सत्ता गठबनधन दलको बैठक बालुवाटारमा बैठक सुरु भएको छ । बैठक केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम … पूरा पढ्नुहोस् »

कांग्रेसले थप २ मन्त्रीको नाम टुंग्यायो , बस्नेत र साउद

नेपाली कांग्रेसले पार्टीका तर्फबाट मन्त्री बन्ने थप २ जनाको नाम टुंगो लगाएको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बसेको शीर्ष नेताहरूको बैठकले सरकारमा पठाउन बाँकी ४ मन्त्रीमध्ये २ जनाको … पूरा पढ्नुहोस् »

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी संघईको प्यानल घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले प्यानल घोषणा गरेका छन् । काठमाडौंमा एक कार्यक्रम गरी संघईले प्यानल घोषणा गरेका हुन् । उपाध्यक्ष पदमा … पूरा पढ्नुहोस् »

एकल महिलाबाट जन्मेको बच्चाको जन्म दर्तामा मावलीकै थर कायम हुने

काठमाडौं । एकल महिलाबाट जन्मेको पितृत्वको ठेगान नभएको बच्चाको जन्म दर्ता मावलीकै थर कायम हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार देशभर स्थानीय तहका ६ हजार ७४३ … पूरा पढ्नुहोस् »

एकदिवसीय वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौं । आइसीसी एकदिवसीय क्रिकेट वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १५औं स्थानबाट … पूरा पढ्नुहोस् »

कोशीले माग्यो संघीय सरकारसँग साढे तीन अर्ब रुपैयाँ

विराटनगर । कोशी प्रदेश सरकारले संघीय सरकारसँग ३ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ माग गर्ने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले यस्तो निर्णय … पूरा पढ्नुहोस् »