गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डेले गरे दाबी पेस

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे दाबी पेस गरेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिएको समय सकिन एक घन्टाअघ पाण्डेले नयाँ सरकारको नेतृत्वका … पूरा पढ्नुहोस् »

कालीगण्डकी करिडोरको कामले जगाएको आशा

काठमाडौं । कालीगण्डकी करिडोरको मालढुङ्गा–रुद्रवेणी खण्डमा भइरहेको कालोपत्रको कामले प्रभावित क्षेत्रका सर्वसाधारणमा आशा जगाएको छ । बागलुङ र छिमेकी जिल्ला गुल्मीका अधिकांश स्थानीय तहको मुख्य सडकको रुपमा रहेको करिडोरको काम … पूरा पढ्नुहोस् »

८९ रनमै कतार अलआउट, नेपाल समूह विजेता

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि नै सेमिफाइनल प्रवेश गरेको नेपालको समूह ‘ए’ मा सात अंक भएको छ । यो … पूरा पढ्नुहोस् »

कञ्चनपुरमा कोरोना सङ्क्रमण बढ्यो

काठमाडौं । पछिल्लो एक सातायता कञ्चनपुरमा कोरोना सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार मात्रै कञ्चनपुरमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा अधिकांश … पूरा पढ्नुहोस् »

विद्यालयमा राजनीतिक दल तथा भातृ सङ्गठनका कार्यक्रम नगर्न कामपाको निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर भित्रका केही विद्यालयमा राजनीतिक दल तथा तीनका भातृ सङ्गठनका कार्यक्रम सञ्चालन भएकामा ध्यानाकर्षण भएको जनाएको छ । प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक दल … पूरा पढ्नुहोस् »

इच्छाकामना मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरका पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो । विसं … पूरा पढ्नुहोस् »

शिक्षक र प्रहरीले तलब नपाउने, विदेशमा भएका अयोग्य लडाकुलाई समेत दुई लाख दिइने

काठमाडौं । राजस्व असुली कम भएर राज्यको ढुकुटीमा प्रेसर पर्न थालेपछि शिक्षक र प्रहरीले तलब पाउन सकेका छैनन् । तर माओवादी नेतृत्वको वर्तमान सरकारले अयोग्य लडाकुलाई दुई–दुई लाख दिन कार्यविधि … पूरा पढ्नुहोस् »

राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न मुस्किल

काठमाडौं । चालु आर्थिक वर्षमा कैलालीको सत्ती भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न मुस्किल देखिएको छ । भन्सार कार्यालयको मासिक राजस्व सङ्कलनको अवस्था हेर्दा लक्ष्यको आधा रकम पनि सङ्कलन नभएको … पूरा पढ्नुहोस् »

बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

काठमाडौं । बालिका बलात्कारको आरोपमा बैतडीमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका– ७० वर्षीय वृद्ध रहेका छन् । पीडित बालिका र आरोपित वृद्धको थर एउटै रहेकाले … पूरा पढ्नुहोस् »

एसिसी प्रिमियर कप : नेपालको उत्कृष्ट बलिङ, कतारले गुमायो छैटाैं विकेट

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको छ । १३ ओभरको खेलमा नेपालले कतारको छैटाैं विकेट झारेको छ। नेपालले दिएकाे १५८ रन पछ्याएकाे … पूरा पढ्नुहोस् »